Category - E-News

कलाकार संघ को साधारणसभामा पुरस्कार र सम्मान वितरण

सेलेब्रिटी नेपालअसोज २७ – नयाँ नेतृत्व आउने केही घण्टा पूर्व रमेश बुढाथोकीको नेतृत्वमा रहेको चलचित्र कलाकार संघले ११औँ साधारणसभाको अवसर पारेर फिल्मकर्मीहरुलाई सम्मान गरेको छ । काग्रेस नेता शेरबहादुर देउवाको बाहुलीबाट...

चलचित्र कलाकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

    सेलेब्रिटी नेपाल २०६९ असोज २७ शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । बिहान दश बजे देखि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सुरु हुने संघको विशेष साधारण सभा लगत्तै नयाँ नेतृत्वका...

मधुरिमा फूलकुमारी पुरस्कार प्रदान

सेलेब्रिटी नेपाल आश्विन २७ – गायिका कुन्ती मोक्तानलाई निरन्तर संगीत साधना, लगनशीलता र सफलताको मूल्यांकन गर्दै यस वर्षको ‘मधुरिमा फूलकुमारी महतो संगीत सम्मान’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित...

कालिका एवार्ड सम्पन्न

असोज २७ – चितवनमा वितरण गरिएको आठौं कालिका म्युजिक एवार्ड २०६९ मा गायक प्रमोद खरेलले ह्याट्रिक गरेका छन् । प्रमोदले प्रवेग एल्बमबाट वर्षको सर्वोत्कृष्ट एल्बम, उसले जति माया…बाट वर्षको उत्कृष्ट आधुनिक गीत तथा यही...

निर्माता, निर्देशक र नायिकाबिनाको ‘यति धेरै माया’

सेलेब्रिटी नेपालअसोज २५- चलचित्रको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता, निर्देशक र नायिका नै अनुपस्थित भए भने उक्त कार्यक्रमको औचित्य के होला?बिहीबार काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘यति धेरै...

उपत्यकामा मछु नि तिम्रो सोलो , मोफसलमा माई ब्रदर

सेलेब्रिटी नेपाल असोज २५- शुक्रबारबाट नेपाली चलचित्र “मछु नि तिम्रो” र “माई ब्रदर” गरि दुई नेपाली चलचित्र सार्वजनिक प्रदर्शन हुँदै छन् । दुई चलचित्र मध्य मछु नि तिम्रो उपत्यकामा रिलीज हुन लागेको हो भने माई...

नेपाल चलचित्र कलाकार सङ्घको ११ औँ महाधिवेशन शनिबार

असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-नेपाल चलचित्र कलाकार सङ्घको ११ औँ महाधिवेशन यही असोज २७ र २८ गते काठमाडौँमा हुने भएको छ । प्रत्येक तीन वर्षमा एक पटक हुने सो महाधिवेशनले यस पटक नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा प्रतिनिधि र...

सुदूरपश्चिम अन्तर्राष्ट्रिय कला, साहित्य, पर्यटन तथा सांस्कृतिक सम्मेलन

असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-सुदूरपश्चिमको कञ्चनपुरमा यही असोज २६ र २७ गते वृहद् अन्तर्राष्ट्रिय कला, साहित्य, पर्यटन तथा सांस्कृतिक सम्मेलन आयोजन गरिने भएको छ । सम्मेलनमा भारत र नेपालका वरिष्ठ साहित्यकार, नाटककार र कलाकारको...

कुनै बेला बोल चाल बन्द भयका सिने कर्मी भन्दै छन् नबोलेनी हासी राखन

असोज २५ बिहिबार सेलेब्रिटी नेपाल-कुनै बेला शीत युद्ध मा रहेर बोल चाल पनि बन्द भयका सिने कर्मी नायक निखिल उप्रेती र निर्देशक आर . बि.के. शरद को चलचित्र नबोलेनी हाँसी राखन यहि कार्तिक १७ गते बाट देश भरका हल मा लाग्ने पक्का पक्कि...

आजदेखि हलमा फेरि हिन्दी तथा अंग्रेजी फिल्म चल्न थाले

असोज २५ बिहिबार सेलेब्रिटी नेपाल – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले नेपाल भरका हलहरुमा लगाएको हिन्दी फिल्ममाथिको प्रतिबन्ध आजदेखि हटेको छ। आजदेखि काठमाडौँका हलहरुले फेरि हिन्दी फिल्म लगाउन थालेका छन्। हिन्दी तथा...

फिल्म अवार्डको नाममा किर्ते काम

सेलेब्रिटी नेपाल असोज २४ – जे खुरापाती पनि नेपाली चलचित्र उद्योग मै हुदो रहे छ यतिबेला चलचित्रहरू राम्रोसँग चलिरहेका छैनन् । एकातिर निर्माताहरू आर्थिक मारमा परिरहेका छन् भने सिनेमाहरू नचलिरहेको अवस्थामा यही कारणले गर्दा...

कोषाध्यक्षमा आकाश खवास पनि निर्विरोध

आउदो शनिबार हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि उम्मेदवारी दिएका कलाकार आकाश खवास पनि निर्विरोध चयन हुने निश्चित भएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिन निशा अधिकारी कोषाध्यक्षमा निर्विरोध चयन भए झैं आकाशको प्रतिद्धन्दी...

भोलि बिहिबार देखि हिन्दि तथा अंग्रेजी फिल्म चल्ने

सेलेब्रिटी नेपाल असोज २४ –बिगत १ हप्ता देखि हिन्दि फिल्म चल्न नपायका हल हरु भोलि बिहिबार बाट हिन्दि तथा अंग्रेजी चलचित्र चल्न थाल्ने भयका छन् । नेकपा—माओवादीले बिहीबारदेखि हिन्दी चलचित्र प्रर्दशन गर्न दिने भएको छ । चाडपर्वलाई...

झ्यापमा सुटिंग स्पट पुगिन सुष्मा कार्की

सेलेब्रिटी नेपाल असोज २४ चलचित्र क्षेत्र लै सर्बसाधारण हरुले नौटंकी क्षेत्र भनेर भनि रहंदा यस क्षेत्र क़ा कारिन्दा हरुले विभिन्न समयमा आफ्ना नौटंकी देखाउदै आउने गरेका छन्। यो क्रम मा हालसालै अहिलेकी गरम नायिका सुष्मा कार्की ले...