मन्त्रि द्वारा कलाकारलाइ सम्मान


सेलिब्रेटी नेपाल काठमाडौँ
तिरुपती ईङ्लिस बोर्डिङ हाई स्कुलले आफ्नो दसौ बार्सिकउत्सव एवम् अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ। नारी दिवसको पुनित अवसरमा आयोजित गरिएको उक्त कार्यक्रममा बिधालयले चलचित्र जगतमा उदयमान नायिकाहरु मेनुका प्रधान, निश्मा घिमेरे र वर्षा सिवाकोटीलाई सम्मानपनि गरेको छ। पुर्व मन्त्री गोपाल दहित र प्रा डा बेन्जु शर्माले नायिकाहरुलाई सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा बालबालिकाहरुको प्रस्तुती साथै नेपालका चर्चित बी एट ब्यान्ड, गायक सपन श्रेष्ठ, प्रदेश लिम्बू र उत्तम मगरको पनि सांगीतिक प्रस्तुति रहेको थियो।
Tenjing bhutia

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.