रंगीला अभिनेत्री उर्मिला मातोंडकरले बिहे गरिन


बलिउड अभिनेत्री उर्मिला मातोंडकरले बिबाह गरेकी छन् । रामगोपाल वर्माको फिल्म ‘रंगीला’बाट बलिउडकी सेन्सेसन बनेकी उर्मिलाले आफूभन्दा करिब १० वर्ष कान्छा व्यापारी–मोडल मोहसिन अख्तर मिरसँग विवाह गरेकी हुन् । गत साता मात्रै बलिउडकी अर्की अभिनेत्री प्रिती जिन्टाले पनि विवाह गरेकी थिइन् ।
urmila natodkar
रंगीला, सत्या, जंगल, जुदाई, एक थी हसिना लगायत चर्चित फिल्म अभिनेत्री उर्मिला पछिल्लो समय फिल्महरुमा खासै देखिएकी थिइनन् । उनका पति मिर कश्मीरी मूलका व्यापारी र मोडल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.