प्रियंका कार्की दुइ वटा खुट्टा पसारेर हातले डम डम मुछेर खान्छिन (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
मिस नेपाल माल्भिका सुब्बाले पहिलो पटक निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’को ट्रेलर सार्वजनिक भएको छ । टिनी बट बिग पिक्चर्स प्रालीको ब्यानरमा बनेको फिल्मलाई निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन । दयाहाङ राई, अनुपविक्रम शाही, केकी अधिकारी, प्रिय्रंका कार्की, निशा अधिकारी मुख्य भूमिकामा रहेको चलचित्रको सार्वजनिक ट्रेलरमा प्राय सबै कलाकारलाई देखाईएको छ ।
priyanka karki
साथमा पत्रकार ऋषि धमालालाई पनि देखाईएको छ । चलचित्रमा कथा तथा परिकल्पना निलु डोमा शेर्पा, लेखन शान बस्न्यात, निर्माता आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा रहेका छन् । चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत, हरी हुमागाँइको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.