रजीना रिमालको छैन माया (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रजिना रिमालको स्वरमा रहेको मनछुने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘छैन् माया’ बोलको सार्वजनिक गीतमा बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ ।  शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ ।
bikash lamichhane
होम घलेको हुप्स एल्बममा समाबेस यो गीतमा तारानाथ आचार्यका शब्द तथा तेजेन्द्र गुरुङले संगीत सुन्न सकिन्छा ।काठमाडौँ आसपासमा छायाँकन गरिएको भिडीयोलाई शिब फोरएस मिडीयाले निर्माण गरेको हो । म्युजिक भिडियोमा सम्भु चालिसेको छायाँकन र रबिन बिकको कलर करेक्सन र सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.