सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द विनर’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार सामाजिक संजाल युट्युब मार्फत ट्रेलर सार्बजनिक गरेको हो ।बर्षको सुरुवात देखि नै हलिउड र बलिउड फिल्मको स्तरमा बनेको चलचित्र...
Category - E-News
प्रमोद खरेलको नयाँ भिडियो निद मेरोमा निशासंग मिलनको रोमान्स
सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेका चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको निद मेरो कता भाग्यो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । प्रविन अध्यक्षको शब्द रहेको गीतमा ओम प्रकाश राइको संगीत रहेको छ । अक्की शर्माले ग्राफिक्स गरेको...
रोमान्टिक कमेडी कथामा बन्ने भयो हिटलर
अष्टनारायण पिक्चर्सले चलचित्र ‘हिटलर’को निर्माण गर्ने भएको छ । रोमान्टिक कमेडी कथामा बन्न लागेको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि सहकार्य गर्नेछन् । चलचित्रको निर्देशन सौरभ ढकालले गर्न...
कुमारले गरे जन्मदिनमा बर्दीको टिजर र गीत सार्बजनिक
सेलीब्रेटी नेपाल काठमाडौँ संचारकर्मी कुमार आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर आफुले निर्माण गरेको चलचित्र ‘बर्दी’ को टिजर, र गीत सार्वजनिक गरेका छन् । काभ्रे जिल्ला बनेपा स्थित ग्राण्ड समर प्यालेस रिर्सोटमा आइतबार...
चिया बारीमा जीवन र संचिताको प्रेम यसरि छल्कियो (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्रको गीत राम्रो भयो भने गीतले दर्शक लाइ हलमा तान्न सक्छ भन्ने मान्यता राख्ने र गीत संगीतमा निकै नै मेहनत गर्ने निर्देशक योगेश घिमिरेको चलचित्र ‘राधा’को गीत रिलीज भएको छ । लोकलयमा बनेको यस गीतमा नायक...
महानायक महिला बनेको शकुन्तला ट्रेलर सार्बजनिक
सेलीब्रेटी नेपाल काठमाडौँ महानायक राजेश हमाल महिलाको भूमिकामा प्रस्तुत भएको नेपाली चलचित्र ‘शकुन्तला’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा राजेश हमालले महिलाको...
हसाउने अनि रुवाउने लालजोडी ट्रेलर यस्तो छ
सेलीब्रेटी नेपाल काठमाडौँ राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लालजोडी’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरले दर्शकलाई हसाउनुको साथै...
फिल्म फ्लप हुँदै गए पछी काम दिनै छाडे अभिषेक बच्चन
सेलीब्रेटी नेपाल बलिउड अभिनेता अभिषेक बच्चनले कुनै पनि चलचित्र नपाएको पछिल्लो समय चर्चाको विषय बन्दै आएको छ । त्यसो त उनले यसअघि गरेका केही चलचित्र खासै चलेनन् पनि । अरू कलाकार आफ्नो असफलताबारे यस्ता कुरा खासै बाहिर बताउन...
दयाहाङ बन्ने भए नेप्टे
सेलीब्रेटी नेपाल काठमाडौँ आर रोशफी फिल्म्सको ब्यानरमा प्रस्तुकर्ता रोहित रुम्बाको प्रस्तुतिमा बन्न लागेको चलचित्र “नेप्टे” मा अभिनेता दयाहांग राई अनुबन्धित भएका छन् । निर्माण टिमले जानकारी दिए अनुशार चलचित्रमा दया...
प्रचार प्रसारमा कलाकारको साथ नपाएको ‘बीर विक्रम’लाई महानायकको साथ
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कलाकारहरुले चलचित्र प्रदर्शनको बेला प्रचार प्रसारमा समय दियनन भनेर निर्माता निर्देशक हरुको गुनासो विभिन्न समयमा आउने गरेको छ यस्तै गुनासो केहि दिन अघि चलचित्र ‘बिर बिक्रम’को पनि आएको...
नैना रेशम जोडीको फेरी रोमान्स (भिडियो)
पाँच बर्षपछि नेपाली चलचित्रमा फर्केका बिराज भट्टको चलचित्र ‘जय पर्शुराम’को गीत रिलीज गरिएको छ । ‘म त हुन्छु’ बोलको गीतमा बिराज भट्ट र निशा अधिकारी देखिएका छन् । यो गीतमा दीपक लिम्बु र अञ्जु पन्तको स्वर रहेको छ भने डा...
अमेरिकामा बनेको नेपाली चलचित्र सफरको ट्रेलर यस्तो छ (भिडियो)
सेलीब्रेटी नेपाल काठमाडौँ यात्रा मानिसको जीवनमा धेरै हुन्छन् । कति योजना अनुरुप कति बिना योजना । यात्रा दौरानमा भएका कतिपय घटनाहरु सम्झन योग्य र सधैका लागि अविस्मरणीय रहन्छन । युवा फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र...
पाँच करोड जुटेपछि धुर्मुस–सुन्तली दंग
सेलीब्रेटी नेपाल काठमाडौँ एकीकृत नमुनाबस्ती निर्माणका लागि काभ्रेको पहरी गाउँबाट सुरु गरेका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे दोस्रो चरणको नमुना बस्ती निर्माणको क्रममा सिन्धुपाल्चोेकको गिरानचौरमा खटिरहेका छन् । देश...
तिमी भएमा रुख मुनि पनि घर बार हुन्छ प्रिया (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ सुमधुर संगीत जति बेला पनि बन्दैन समय अवस्था अनुसार सर्जकको मन बाट कुनै बेला सुगम संगीतको सृजना हुने गर्दछ । यस्तै क्रममा एउटा सुगम सांगेत निर्माण भएको छ । एक नारायण भण्डारीको शब्द तथा संगीतमा गायीका...


