बन्ने भो डन ३ ‘जंगली बिल्ली’ बन्ने भइन् कटरिना


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

अमिताभ बच्चनको फिल्म डनलाई बलिउडमा ल्यायो तब कसैले पनि सोचेका थिएनन् की एक दिन यो फिल्मले फिल्म उद्योगमा यतिधेरै चर्चित फिल्म बन्छ भनेर । अमिताभ बच्चनदेखि लिएर शाहरुख खानको डानले बलिउडमा आफ्नो गहिरो छाप छोडेको छ । र एक पटक फेरि निर्माता रितेश सिद्धवानी डनको सिक्वेल बनाउन गइरहेका छन् ।

समाचारहरुका अनुसार रितेशले फिल्म डन ३ बनाउने चाहेका थिए तर उनले कुनै कथा पाइरहेका थिएनन् । तर हासालै रितेशले पीटीआइको एक अन्तवार्ताका क्रममा बताए ,‘हामीले डन ३ को सिक्वेलको बारेमा गहिराइमा साचेका छौं अब यस फिल्मका लागि आइडिया पनि पाइएको छ ’ भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस फिल्ममा जंगली विल्ली प्रियंका नभइ कटरीना बन्ने भएकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.