Category - E-News

बोर्ड अध्यक्षमा पप्पु नियुक्त

सेलीब्रेटी नेपाल माघ १३ गते- विभिन्न ९ वुदे माग राखेर चलचित्रकर्मी आन्दोलन गरिरहेका बेला सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मरवैता (पप्पु ) लाई नियुक्त गरेको छ । चलचित्र विकाश वोर्डलाई स्वायत्त गर्ने, चलचित्र...

सेक्स बिसयमा उदार हुँदै खेलौना सार्बजनिक

सेलीब्रेटी नेपाल माघ १२  गते- म लोग्ने चाहन्न लोग्ने मान्छे चाहन्छु भन्ने भनाइले राजेन्द्र थापा लाई उपन्यास लेखायो सुक्रबार यम्बुरी बुक ले खेलौना उपन्यास सार्बजनिकिकरण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काईलाले...

कसको रक्षा गर्ला चलचित्रले ?

सेलीब्रेटी नेपाल माघ ११ गते-चलचित्र रक्षा सुटिंग सुरु हुँदा देखि नै चर्चा हुँदै आइ रहेको चलचित्र हो ।राजु गिरीले निर्देशन गरेको चलचित्रमा समाबेश बेड सिनले एक समय नेपाली मिडियामा राम्रै चर्चा पायो नायिका पुजन प्रधान केहि बर्ष पछि...

मौसमीको समय यो महिना नआउने भो

सेलीब्रेटी नेपाल माघ ११ गते-अहिले नेपाली चलचित्रको बजार सुन्य जस्तै अबस्थामा पुगेको छ । चलचित्र कर्मीहरु आन्दोलनमा ब्यस्त छन् । अभिनेत्री मौसमी मल्लले पनि यो मौसममा आफूले निर्माण गरेको चलचित्र ‘समय’ लाई रिलिज नगर्ने...

साहित्यकार भिस्म पुरस्कृत

सेलीब्रेटी नेपाल माघ ११ गते-निबन्धकार भिस्म उप्रेतीलाई २०६९ सालको शंकर लामिछाने युवा निबन्धपुरस्कार प्रधान गरियको छ । २५ हजार नगद राशिको उक्त पुरस्कार बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार तारानाथ शर्माले प्रदान गर्नु...

जोजिजु दम्पति को चहक सार्बजनिक

सेली ब्रेटी नेपाल माघ ११ गते-जोजिजु दम्पती रामभक्त र इतु जोजिजुको आवाजमा तयार भयको आधुनिक गीति एल्वम ‘चहक’ बुधवार राजधानीमा आयोजित कार्यक्रममा न्यु बज्राचार्य, राजेन्द्र थापा, प्रकाश सायमि लगायतले एल्वमको सामुहिक...

आइतबार देखि चलचित्र कर्मिको आन्दोलन रत्नपार्कमा

सेली ब्रेटी नेपाल माघ ११ गते-आन्दोलन रत चलचित्र कर्मी हरुले आफ्नो आन्दोलन लाई अझ कडा र सशक्त बनाउदै लाने भयका छन् बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा आन्दोलनरत चलचित्रकर्मीले चलचित्र संम्बन्धी सम्पूर्ण काम रोक्ने निणय...

के गर्दैछन् कुनै बेलाका सुपर हिट पप गायक ?

सुगम पोख्रेल वन एम बि एल्बम मार्फत पप गायनमा आयका सुगम पोख्रेलले स्कुल पाठशाला एल्बम पनि बजारमा ल्याय ।पछिल्लो समय अडियो क्यासेट सी डी को बजार घटे पछि उनि चलचित्रका गीतमा समय दिन थालेका छन् ।अबको दिनमा पप गीतमा समय नदियर एक्स...

चलचित्रकर्मीको आन्दोलनको बिपक्षमा हल वाला हरुको संगठन

सेली ब्रेटी नेपाल माघ १० गते -राष्ट्रिय चलचित्र बचाउ भन्ने मुख्य नाराका साथ चलचित्र उधोगको विकासका लागि भन्दै बिभिन्न नौं बुँदा बोकेर आन्दोलनमा उत्रेका चलचित्रकर्मीहरूको आन्दोलनले निकाश पाउने समय आउन लाग्दा नेपाल चलचित्र संघले...

चलचित्र बिकाश वोर्डमा रिले अनशन जारी

सेलेब्रेटी नेपाल माघ ९ गते -सहमती भएका ९ बुँदे मागहरु कार्यान्वयन गर्न दबाब दिन चलचित्र विकास वोर्डको प्राङ्गणमा गत बिहिबारदेखी रिले अनशनमा उत्रिएका सिनेकर्मीहरुको रिले अनशन अहिले पनि जारी छ । हिजो निर्देशक आकाश अधिकारी, नायक...

प्रमोद खरेल इजरायलमा धुम मचाऊदै

सेलीब्रेटी नेपाल माघ ९ गते- अन्तर्राष्ट्रिय कलाकार समाज इजरायल र एनजी न्युज डटनेटले आयोजना गरेको ‘न्यु इयर धमाका’ मा सहभागी हुन जनवरी १ मा इजरायल पुगेका गायक प्रमोद खरेलले जनवरी ११ मा आयोजित न्यु इयर धमाका...

चलचित्र कर्मिको आन्दोलन चलि रहेको बेला तिन चलचित्रको मुहर्त

सेलीब्रेटी नेपाल माघ ९ गते-चलचित्र कर्मिको आन्दोलन चलि रहेको बेला तिन चलचित्रको मुहर्त सम्पन्न भयको छ । सबिर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र आधि बाटो,सुमन दाहाल निर्देशन गर्न लागेको चलचित्र नो स्मोकिङ,सिर्जना बस्नेतले...

चलचित्र संघमा पनि चिरा

सेलीब्रेटी नेपाल माघ ९ गते- नेपाली चलचित्रकर्मीहरू यतिबेला सरकारविरुद्ध सडक संघर्षमा छन्। विकास बोर्डमा राजनीतिक नियुक्ति हुन नहुने, बक्स अफिस स्थापना हुनुपर्ने, चलचित्रको ग्रेडिङ हुनुपर्ने भन्दै चलचित्रकर्मीहरू अनशन बस्नेदेखि...

बुद्दि जीवि हरुले हेरे मैनालाई

सेलीब्रेटी नेपाल माघ ९ गते- २०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई के पी पाठकले चलचित्र मा उतारेका छन्...