Category - E-News

‘अझै पनि’को प्रिमियरमा पहिलो म्युजिक भिडियो निर्देशक सम्मानित

(सेलिब्रेटी नेपाल) काठमाडौँ रिलिजको पुर्वसन्ध्यामा नेपाली चलचित्र ‘अझै पनि’को भब्यरुपमा प्रिमियर सम्पन्न भएको छ । फागुन १५ गते रिलिज हुने यस चलचित्रको रिलिजको ३ दिन अगाडी मंगलबार राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको...

त्रिकोणात्मक प्रेम कथामा प्रेमी

(सेलिब्रेटी नेपाल) बुटवल नेपाली चलचित्रको बजार विस्तार हुने क्रम बढ्दै जाँदा काठमाडौं मात्र होईन मोफसलमा पनि चलचित्र निर्माणको क्रम बढीरहेको छ । मोफसलमा चलचित्र निर्माणको कुरा जोड्दै गर्दा यसको अग्रपङ्गतीमा बुटवल र पोखराको नाम...

प्रोडूयुसले गर्यो अनाथ र अपांगलाई साँढे ४ लाख सहयोग

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्र नगरिमा चलचित्रहरुले राम्रो ब्यापार नगरेको हामी सबैलाई अवगत नै छ तर चलचित्रले राम्रो ब्यापार गर्नु नगर्नु त्यो त एक जनाको मात्र नभएर सम्पूर्ण युनिटको कमजोरी हो । चलचित्रले ब्यापार...

प्रेम कथा तिम्रो मनको मान्छे म

(सेलिब्रेटि नेपाल) काठमाडौँ चलचित्र ‘कामचोर’ बाट नेपाली चलचित्र निर्देशनमा डेब्यु गरेका निर्देशक दिनेश श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र ‘तिम्रो मनको मान्छे म’ निर्माण हुने भएको छ । दिनेश श्रेष्ठको दोस्रो चलचित्र...

ट्वाक्क टुक्कका कबिन्द्र अभिनयमा फर्किए

(सेलिब्रेटि नेपाल) काठमाडौँ सानोपर्दाको हाँस्य  श्रृखला ट्वाक्क टुक्कबाट अभिनयमा प्रबेश गरेका कविन्द्र राज पुरी लामो समयको अन्तरालपछि फेरी अभिनयमा फर्किएका छन् । चलचित्र ‘तँ म र उ’ मार्फत उनि अभिनयमा फर्किएका हुन् ।...

चकलेट बाँड्दै चकलेटको गीत सार्बजनिक

(सेलिब्रेटि नेपाल) काठमाडौँ पूजना स्त्रीले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र चकलेटको ट्रेलर र ३ वटा गीत सार्वजनिक गरिएको छ । काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।...

नारीको गहना सिन्दुर-पोतेको महत्व लाई सबैले हेर्न पाउने

(सेलिब्रेटि नेपाल) काठमाडौँ फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ले युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार साँझ चलचित्र जाँचपास समितीले स्व. आलोक नेम्वाङ् निर्देशित...

सुक्रबार बाट प्रदर्शनमा आउने इच्छाको प्रिमिएर सम्पन्न

(सेलिब्रेटि नेपाल) काठमाडौँ फाल्गुन आठ मा देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘इच्छा’को राजधानीमा भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ चलचित्र युनिट तथा सञ्चारकर्मीको सहभागितामा केएल टावरस्थित एफक्यूब सिनेमामा रिलिजको चार दिन...

प्रियंका र सौरमको हट सिन संगै सौगातको नयाँ शैली (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ नेपाली चलचित्र एक आपसमा जुध्नु सामान्य नै हो सोलो प्रदर्शन मिति पाउनु भनेको दुर्लभ जस्तै बनेको छ । चैत्र १३ गते चलचित्र भुल भुलैया संगै चलचित्र ‘षडङ्ग’ प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति संगै...

दुइ महिना पर कृष्णको धुन

(सेलिब्रेटि नेपाल) काठमाडौँ चैत ६ गतेलाई आफ्नो प्रदर्शनको मिति तय गरेको चलचित्र “धुन” दुई महिना पर सरेको छ । नजिकिँदै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि आफुले सोचे जति गर्न नपाएकोले यो निर्णय गरेको...

संजय दत्तको जीवनीमा चलचित्र बन्ने

(सेलिब्रेटि नेपाल) मुम्बई चर्चित ब्यक्तिहरुको जीवनीमा आधारित रहेर चलचित्र निर्माण हुने क्रम पछिल्लो समय एकदम बढेर आएको छ । पछिल्लो समय यहि सुचिमा अर्को नाम पनि थपिएको छ । बलिउडका एक्सन हिरोको रुपमा चिनिएका अभिनेता संजय दत्तको...

अन्दिता बनिन् आइटम गर्ल (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ अन्तराष्ट्रिय रुपमा हुने ड्रग्सको खेतिलै बिषय बस्तु बनाएर निर्माण भएको चलचित्र “जंगबहादुरको कोट” को अफिसल ट्रेलर सार्बजनिक भएको छ । प्रदर्शनको मिति तय नगरिएको चलचित्रलाई आशिष भेटवालले...

शिवभक्तको सामाजिक उपन्यास धारादी

(सेलिब्रेटि नेपाल) काठमाडौँ बिक्रम सम्बत २००४ साल चैत्र २ गते पाल्पा जिल्लाको राम्दी भन्ने ठाउँमा जन्मिएका साहित्यकार शिवभक्त शर्माको नयाँ उपन्यास ‘धारादी’ बजारमा आएको छ । ३५ वर्ष सरकारी सेवामा बिताएका शिवभक्त शर्माको...

दुख पर्दा पनि रमाए गजित (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको भनिएको चलचित्र “पुनर्जन्म” ले हिजो प्रणय दिवसको दिन पारेर आफ्नो अर्को गीत सार्बजनिक गरेको छ । ‘जब दुख पर्छ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.