बिदेशमा रहेका युवाको पिडा समेटिएको आमा पानि पनी भन्न पाउदिन सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

लोक मार्मिक गीत आमा पानी पनी भन्न पाउदिनको भिडियो सार्बजनिक गरिएको छ कृष्ण न्यौपानेको प्रस्तुतिमा मिनाश्री फिल्मको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो । भिडियोमा बैदेशिक रोजगारीमा गएका नेपाली युवाको वास्तविक पिडा लाइ प्रस्तुत गर्न खोजिएको छ । निर्देशक सुजन न्यौपाने र मदन खड्काले निर्देशन गरेको भिडियोलाइ टंक के.सी र सुजन न्यौपानेले खिचेका हुन् । अमन न्यौपानेको स्वर र शब्द रचना रहेको गीतमा बिष्णु न्यौपानेको संगीत रहेको छ । दिल तामांग र रमा थपलियाको अभिनय रहेको भिडियोले बिदेशमा रहेका युवाको पिडालाइ चित्रण गरेको छ भिडियोलाइ मलेसिया र नेपालमा छायांकन गरिएको हो उक्त भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.