सेलिब्रेटी नेपाल वलिउड हिरोईन दिपिका पादुकोण संसारकै महंगी हिरोईनको सुचीमा परेकी छिन् । दिपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् । पछिल्लो समय वलिउडसँगै हलिउड प्रोजेक्टमा पनि व्यस्त दिपिकाको...
Category - E-News
गायक खेमराज गुरुंगको निधन
सेलिब्रेटी नेपाल काठमाडौँ चर्चित गीत ‘वारी जमुना पारी जमुना’का गायक खेमराज गुरुंगको निधन भएको छ । कलेजो सम्बन्धि गम्भिर समस्याका कारण चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा बिहिबार साँझ उनको निधन भएको हो । गुरुङको थप...
दिपेन्द्र के खनाल पहिलो पटक लभ स्टोरीमा लभ लभ लभ घोसणा
सेलीब्रेटी नेपाल काठमाडौँ पछिल्लो समय लगालग सफल चलचित्र दिन सफल निर्देशक दिपेन्द्र के खनालले पहिलो पटक लभ स्टोरी कथामा चलचित्र‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । पशुपति प्रसाद जस्तो सफल चलचित्रका निर्देशक दिपेन्द्र के.खनालले...
सामाजिक कार्यका लागि फेसन एरा
सेलीब्रेटी नेपाल काठमाडौँ नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेसनको संयुक्त आयोजनामा ‘नेपाल फेसन एरा २०१६’ को आयोजना हुने भएको छ । भाद्र ३१ गते होटल अन्नपूर्णमा सम्पन्न हुने फेसन एरा २०१६को सोमबार एक पत्रकार सम्मेलन गर्दै घोषणा गरियो...
हिरोइनकि छोरि हिरोइनमा डेब्यु गर्दै
सेलिब्रेटी नेपाल काठमाडौँ नायिका उमा बेबिकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । उमा फिल्मस्को ब्यानरमा निर्माण हुन् लागेको नाम फाइनल नभएको चलचित्र मार्फत उनि चलचित्र नगरीमा भित्रिन लागेकी हुन् । काठमाण्डौमा आयोजना...
महिला हिंसालाइ समेटेको झुम्की यस्तो छ ट्रेलर
सेलिब्रेटी नेपाल काठमाडौँ महिला हिंसाको कथालाई समेटेर बनाइएको चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजानिक भएको छ । ट्रेलर महिला हिंसा सम्बन्धि घटनाको अनुसन्धान देखाइएको छ । निर्माण तथा निर्देशन अपिल विष्टको रहेको सो चलचित्रको कथा भने...
रेखा संग प्रल्हादले माँ कसम भन्दै के के बाचा गरे ? (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ प्रल्हाद तिमल्सिना र रेखा थापाको स्वरमा रहेको चलचित्र ‘लालजोडी’को माँ कसम बोलको गीत सार्बजनिक भएको छ हसाउने अनि रुवाउने भनिएको चलचित्र चलचित्र भदौ १७ मा सार्बजनिक प्रदर्शन हुँदैछ । सार्वजनिक...
डि सिने अवार्ड पोखरामा सबैलाई खुसी पार्न मात्रै, क-कस्ले पाए अवार्ड ?
सेलिब्रेटी नेपाल पोखरा राजधानीबाट सरेर तालनगरी पोखरा पुगेको ‘आठौँ डि सिने अवार्ड’ सबैलाई खुसी पार्नमै सीमित रह्यो । करिब साढे २ सय कलाकार बोकेर आइपुगेको आयोजक छायाँछवि क्रियसनले उनीहरुलाई सकेसम्म रित्तो नर्फकाउने गरी...
हिल साइडमा मर्काए मिस टिन कलेजका प्रतियोगीले कम्मर
सेलिब्रेटी नेपाल नगरकोट मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोट स्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली,गायक सुमन शेखर मानन्धर,गायक तथा...
प्युठानका बाढी पहिरो पिडितलाई जीग्री पाँडेको सहयोग
सेलिब्रेटी नेपाल प्युठान जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ। भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण...
ठुलो पुरस्कारसहित ‘केबल यादमा तिम्रो’ को कभर गीत प्रतिस्पर्धा
सेलिब्रेटी नेपाल काठमाडौँ अहिलेकी चर्चित गायीका अवुन पाण्डेको सुमधुर आवाजमा सजिएको ‘केबल यादमा तिम्रो’ बोलको गीतको कभर गीत प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलिया रहेर आफ्नो गायन कार्यलाई निरन्तरता दिईरहेकि गायीका...
कपिल शर्मा र ज्याकलिनको विवाह
एजेन्सी भारतका चर्चीत कमेडियन कपिल शर्माले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिससँग विवाह गरेका छन् । विवाहको अवसर ‘द कपिल शर्मा शो’ ले जुराएको हो । शोमा ज्याकलिन टाइगर श्राफसँग आफ्नो आगामि चलचित्र ‘अ फ्लाइंग...
नेपाली साइन्स फिक्सन चलचित्र बिजुलीमसिन भदौ ३१ गतेबाट
सेलीब्रेटी नेपाल काठमाडौँ नेपालकै पहिलो साइस फिक्सन चलचित्र ‘बिजुली मसिन’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार सम्मेलन गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्रका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले...
नेपालमा पनि आयोजना हुने भयो फेशन अवार्ड
सेलीब्रेटी नेपाल काठमाडौँ संसारका बिकसीत देशमा फेसन अबार्ड नौलो नभए पनि नेपालमा भने पहिलो पटक फेशन अवार्डको आयोजना हुने भएको छ । बिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईन बाट सेबा दिदै आएको क्लोथ नेपालले पहिलो पटक नेपाली...

