सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘मेरो देश’ फाल्गुन ६ गते रिलिज हुने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्र प्रर्दशन बारे औपचारिक जानकारी दिईएको हो । साना देखी ठुला सम्म, स्वदेश देखी परदेश सम्म हरेक नेपालीले...
Category - E-News
नयाँ टिजर सार्बजनिक संगै लाल्टिनको प्रदर्शन मिति सर्यो
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘लाल्टिन’को टिजर तथा नया रिलिज डेट सार्वजानिक गरिएको छ । चैत्र १८ गते प्रदर्शन गर्ने भनिएको चलचित्र अब जेठ १८ गते बाट प्रदर्शनमा आउने भएको छ। कलाकार दयाहांग राइको एक पछि अर्को चलचित्र...
बिबेकको निसाफमा अनुप बिक्रम
सेलिब्रेटी नेपाल काठमाडौँ विवेक सापकोटाको निर्देशनमा चलचित्र ‘निसाफ’ बन्ने भएको छ । अपराधिक घटनामा प्रेमकथा मिसाएर यो चलचित्र निर्माण हुन लागेको हो । सुपरियल फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन्...
निशा मिस बन्दा प्रिन्सिपल देखि पिउन सम्म भुतुक्कै
सेलिब्रेटी नेपाल काठमाडौँ कमेडी जनरामा निर्मण भएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज गरिएको छ। टिजरमा नायिका नीशा अधिकारीलाई कुनै एक गाउँको स्कुलमा पढाउने टिचरको रुपमा देखाईएको छ। टिजरमा निशा संगै कलाकार गौरव पहारी, भोला सापकोटा...
गायक प्रकाश ओझा पक्राउ १० बर्षको जेल सजाय
सेक्स काण्डमा दोषी प्रमाणित भएको गायक प्रकाश ओझा पक्राउ परेका छन् । यही माघ ४ गते सर्वाेच्च अदालतले सेक्स काण्डमा दोषी प्रमाणित गर्दै १० बर्षको जेल सजायको फैसला सुनाएपछि ओझालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको...
गायक पन्नाकाजीको निधन
सेलिब्रेटी नेपाल काठमाडौँ तिरिरी मुरली बज्यो बनैमा..गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ लामो समय देखि बिरामी रहेका गायक पन्नाकाजिको बुधबार बिहान टेकु स्थित निवासमा निधन भएको हो । १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका...
रेखाको चलचित्रमा तिन निर्देशक अनुबन्धित
सेलिब्रेटी नेपाल काठमाडौँ रघुनाथ सापकोटा पछिल्लो समय राप्रपा प्रवेश गरेको कारणले चर्चामा रहेकी अभिनेत्री रेखा थापाले अब निर्देशकलाई हिरो बनाएर चलचित्र बनाउने भएकी छन् । रेखाले भर्खर नयाँ चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरेकी छन् ।...
सन्दीप क्षेत्रि र आर.बि.खत्रीले डमरु बजाउने
सेलिब्रेटी नेपाल काठमाडौँ रघुनाथ सापकोटा निर्देशक आर.बि.खत्री ‘शरद’को निर्देशनमा चलचित्र ‘डमरु’बन्ने भएको छ । कमेडी जनराको चलचित्रमा सन्दिप क्षेत्रीको मुख्य भूमिका रहने छ भने अन्य कलाकारहरु सार्बजनिक...
दया र प्रियंका किन दिन गन्दैछन् (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ केहि बर्ष अघि सम्म नेपाली चलचित्रको प्रचार प्रसार भनेको भित्तामा टाँसिने पोस्टर मात्र हुन्थ्यो फाट्ट फुट्ट टेलिभिजनमा प्रोमो बज्ने गर्थे आजकल धेरै तरिका हरु अपनाउने गरिन्छ। लिरिकल भिडियो सार्वजनिक गर्ने...
सम्पादनमा हैरान
सेलिब्रेटी नेपाल काठमाडौँ विश्वकै कान्छो निर्देशक सौगात बिष्ट द्धारा निर्देशन गरिएको चलचित्र हैरानको यतिबेला धमाधम सम्पादन कार्य भईरहेको छ । अझै पनि, चंखे शंखे पंखे,लभ यू बाबा, फुलै फुलको मौसम तिमीलाई जस्ता चलचित्रको सम्पादन...
धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको मुसहर बस्तीको सिलान्यास
सेलिब्रेटी नेपाल काठमाडौँ हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले बनाउन लागेको तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास भएको छ। महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित बस्तीको शिलान्यास हास्यकलाकारद्वय...
गम्भीर मुद्रामा दयाहाङ
सेलिब्रेटी नेपाल काठमाडौँ कलाकार भानु प्रतापको प्रस्तुति तथा देवकुमार श्रेष्ठ निर्देशित थ्रीलर एवं एक्सन ड्रामा ‘लाल्टिन’को नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा दयाहाङलाई गम्भिर मुद्रामा देख्न सकिन्छ ।चैत...
बिदेशमा रहंदा पनि संगीतमा सक्रिय प्रेम
सेलिब्रेटी नेपाल काठमाडौँ कला संगीतको मोह भनेको पनि अच्चमको हुन्छ नेपालमा कला संगीतमा लागेर नाम कमाउन चाहने हरुको संख्या निकै छ । नेपालमा बस्दा मात्र होइन कमाउनको लागि विदेश पुग्दा पनि संगीतको मोहले छोड्दो रहेन छ भन्ने कुराको...
विष्णुभक्त फुयाँलको नाटकमा अभिनय गर्दा गर्दै निधन
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो । बद्रि अधिकारीको...