Category - E-News

१२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार’ प्रदान

काठमाडौँ । निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्यसहित १२ फिल्मकर्मी सम्मानित भएका छन् । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा चलचित्र विकास बोर्डले शुक्रबार एक कार्यक्रमकाबिच १२ फिल्मकर्मीलाई...

सिनेमा ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक, स्वस्तिमाको बिहेको लागी भागदौड

काठमाडौँ। असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने सिनेमा ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तु बारेमा...

‘छक्का पञ्जा ५’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । दशैंको अवसर पारेर आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको ‘ब्रेकअप’ बोलको...

‘ज्वाइँ साब’ मा जितु र नीतिको केमेस्ट्रि कस्तो होला ?

काठमाडौं । यही असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाहको यति बेला राम्रै चर्चा छ । फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएसँगै चर्चामा रहेका जितु र नीति फिल्मको प्रचारप्रसार सामाग्री...

धिरज र उपासनाको सिनेमा ‘खुस्मा’ को भव्य प्रिमियर

काठमाडौँ। असोज ३ अर्थात भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्धन्द्वकालको कथामा निर्माण...

प्रियंका, दीया र सुलक्षणको चलचित्र ‘ममी’ को शुभमुहर्त

काठमाडौँ। सो ट्वान्टीफाईभको ब्यानरमा निर्माणधीन हरर जनराको चलचित्र ‘ममी’को आज राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गरि छायाँकनको सुरुवात गरिएको छ । पूर्णिमा जोशी र समर निरौलाको संयुक्त...

‘राष्ट्रिय नाटक महोत्सव २०८१’ राजधानीमा शुभारम्भ

काठमाडौँ। रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी पारेर पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ आईतवार राजधानीमा शुभारम्भ गरिएको छ। स्व. हरिप्रसाद रिमाल र...

‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न

काठमाडौँ। ‘यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४’ (इन्फा) लण्डनमा सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित कार्यक्रमका बीच उत्कृष्ट मनोनयनमा रहेका मध्येबाट सर्वोत्कृष्ट घोषण गरिएको हो । अनमोल केसी...

९ वटा सिनेमाहल बीच इन्टर सिनेमाज फुटसल कम्पिटिसन हुने

रघुनाथ सापकोटा काठमाडौँ। मानिसहरु बिभिन्न खेलहरुमा रुचि राख्छन् । आजको फिटनेस हाटबजारले मानिसलाई स्वास्थ्यको लागि चल्नुपर्छ, पसिना बगाउनुपर्छ भन्ने कुरा धेरै नै सिकाएको छ । अबश्य पनि मानिसले चल्नुपर्छ, शरीरलाई चलाउनुपर्छ । एउटा...

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो...

‘होस्टेल ३’ को शुभ मुहूर्त संगै छायाङ्कन सुरु

काठमाडौं। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ। मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका...

अभिनेता धिरजसँगै ‘रुकुम मैकोट’ गीतमा नाचे पूर्व उपराष्ट्रपति

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’का मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी प्रचारको दौडधुपमा व्यस्त छन् । यही सिलसिलामा शनिबार अभिनेता धिरज मगर नेपाल मगर सांस्कृतिक सङ्घ विशेष...

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव सम्पन्न

काठमाण्डौ। स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा ‘चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४’ भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय...

सत्य घटनामा बनेको सिरियल ‘जार’ प्रशारणमा

काठमाडौँ। केहि बर्ष अघि सम्म नेपाली टेली सिरियल हेर्नको लागी टेलिभिजनको समय कुरेर बस्नु पर्ने अवस्था थियो। अहिले प्रविधिको विकास संगै यु ट्युब च्यानलले गर्दा दैनिक थुप्रै नयाँ नयाँ टेली सिरियलहरु सार्वजनिक हुने गरेका छन्। दर्शकले...