Category - E-News

‘उपहार’ ले गर्यो विदेश प्रदर्शनको सुरुवात

काठमाडौँ। नेपालमा सफलताका साथ प्रदर्शनरत चलचित्र ‘उपहार’ ले विदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । चलचित्रको पहिलो विदेश शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो । निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न...

प्रदीप शाहीको चलचित्रमा प्रदीप खड्का र बेनिषाको जोडी पक्का

काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइ-फाई जोम्बी थ्रिलर...

दयाहाङ र मिरुनाको चलचित्र ‘घरज्वाँइ’ को छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय...

अभय राजको चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ -आफ्नो प्रेमिकालाई लिएर...

संचारकर्मी राजेन्द्र लुईटेल राष्ट्रपतिबाट सम्मानित

काठमाडौं । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर विश्वकिर्तिमान कायम गर्ने नेपालका राजेन्द्र लुईटेललाई सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक कार्यक्रमका वीच राष्ट्रपति भवनमा सम्मानित गरिएको छ । राष्ट्रपति...

‘खजुरे ब्रो’ डेब्यु अभिनेत्री नीतिको व्यस्तता फिल्मसँगै ब्रान्डमा पनि

काठमाडौँ। अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा निकै बढेको छ । लगातार ३ वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार ‘ब्राडफोड ग्लोबल...

चलचित्र ‘सिड्नी ब्लुज’ मा पुष्प र अञ्जना

काठमाडौं। अभिनेता पुष्प खड्काले शङ्कर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनय गर्ने भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पले कागजी सम्झौता गरेका छन् । हाल प्रि प्रोडक्सनमा रहेको यो चलचित्रमा...

‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...

सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जीतु नेपाल,हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।

१३औँ नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल मार्च २० बाट

काठमाडौँ । १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेसन)ले फेस्टिभलको आयोजना गर्न लागेको हो । शुक्रवार एक कार्यक्रमकाबीच द...

नेता ओली र अभिनेता हमालबिच कला संवाद

काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद...

‘द्रौपदी’ को डोल्पाबाट छायांकन सुरु

काठमाडौँ। निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ को बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर चलचित्रको स्क्रिप्ट करिब ४ बर्ष...

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव चैत १६ बाट

काठमाडौँ । ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चैत १६ गते देखि १८ गतेसम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म...