सेलिब्रेटी नेपाल काठमाडौँ: गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार संघ नेपालको आयोजनामा भएको...
Category - E-News
३ दिने‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं। बुधबारबाट पोखरामा सुरु भएको ३ दिने चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। कार्यशालामा...
सिड्नीमा नेपाली वृत्तचित्र ‘असम्भव केही हुँदैन’ पुरस्कृत
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली सञ्चारकर्मी शान्ता नेपालीले निर्माण गरेको लघु वृत्तचित्र सिड्नीमा पुरस्कृत भएको छ । बृटिश सैनिकमा कार्यरत रही अफगानिस्तानमा घाइते भएका हरि बुढामगरमाथि बनेको वृत्तचित्र ‘असम्भव केही हुँदैन’ ले...
जिग्री, पाँडे, बले, क्रकोज लगायतको टिमले छोड्यो ‘भद्रगोल’ : सिरियल छाड्नुको पछाडि के थियो कारण ?
काठमाडौं। अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), रक्षा श्रेष्ठ लगायतका कलाकारहरुले ‘भद्रगोल’ छाडेका छन्। अर्जुन घिमिरे (पाँडे)ले आफूहरुको टिमले नै ‘भद्रगोल’ छाडेको पुष्टि गरे।...
जय किशनको ‘हिरो नं. १’लाई पिजी सर्टिफिकेट
काठमाडौं । अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘हिरो नं. १’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्र सेन्सर पास भईसकेको छ । चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको...
फ्राइडे रिलिज : एक्लै आयो नीता र प्रज्वलको ‘सोच’
काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘सोच’ प्रदर्शनमा आएको छ। नीता ढुंगाना र प्रज्वल गिरीको मुख्य भूमिका रहेको चलचित्र सोलो प्रदर्शनमा आएको हो। चलचित्र एक्सन तथा लभ स्टोरी कथामा तयार गरिएको चलचित्रमा...
चलचित्र कलाकार संघले गर्यो मनोनित पदाधिकारीलाई स्वागत तथा सम्मान
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघमा नयाँ नेतृत्व आएको झण्डै तीन महिनापछि कार्यसमितिलाई पूर्णता दिँदै सघंले मनोनित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत तथा...
‘चलचित्र पत्रकारिता कार्यशाला’का लागि १ सय बढी चलचित्र पत्रकारहरु पोखरामा
काठमाडौं। बुधबारबाट पोखरामा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला सुरू भएको छ। चलचित्र पत्रकार संघ नेपालले पोखरा शाखा र नेपाल चलचित्र विकास बोर्डको आयोजनामा कार्यशाला सञ्चालन गरेको हो। बुधबार कार्यशालाको उद्घाटन समारोहमा गण्डकी...
एक्शन प्रधान ‘शिवा’ को ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘शिवा’ दि लिडरको ट्रेलर सार्वजनीक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो हिमश्री फिल्मस्को ब्यानरमा अभिनेता ज्याक श्रेष्ठ (राजु) को प्रस्तुति रहेको...
कमेडी नै कमेडी ‘रातो टिका निधारमा’ ट्रेलर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्रको ट्रेलर ओएसारको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो । अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्र आगामी दशैंको अवसरमा असोज १०...
रानु मण्डलले घर पाइन् तर सलमान खानले दिएका भने होइनन्
सेलिब्रेटी नेपाल एजेन्सी: कुनै बेला रेलवे स्टेशनमा गीत गाउने ५९ वर्षकी रानु मण्डलको जिन्दगी रातारात बदलिएको छ । पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा रानु मण्डल लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाइरहेकी थिइन्, जसलाई त्यहीँ...
आन्दोलनका कारण हङकङमा हुने अवार्ड सर्यो
सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय नेपाली चलचित्र तथा गीत संगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन् । यस किसिमको गतिविधिले नेपाली चलचित्रलाई प्रवद्धनमा टेवा पुर्याउने बुझिएको छ । यसै सिलसिलामा...
कान्तिपुरको निर्माण रहने चलचित्र ‘म’ छायांकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ: कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको नेपाली चलचित्र ‘म’ छायांकन सुरु भएको छ । आईतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाईलीको शट लिँदै छायांकन सुरु गरीएको हो ।...
‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ यु हमेशा’ को शीर्ष गीत सार्वजनीक गरिएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता यशराज गरच र...


