विद्या बालन र कटरिना कैफ स्क्रिन शेयर गर्दै


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ । यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ । पछिल्लो समय कटरिनाले रायसँग फिल्म ‘जिरो’ मा काम गरेकी थिइन् ।

यी दुईलाई विशेष भुमिकामा फिल्म निर्माण गर्ने समाचारमा उल्लेख छ । कटरिना रोहित सेट्टीको फिल्म ‘सुर्यवंशी’ मा व्यस्त रहेकी छिन् भने विद्या बालनले अभिनय गरेको फिल्म ‘मिसन मंगल’ ले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.