सेलिब्रेटी नेपाल काठमाडौँ: लक्की मिडिया हाउस चितवनले कलाकार तथा पत्रकारलाइ सम्मान गरेको छ । चितवनमा आयोजित सम्मान तथा चलचित्र ‘कवडी कवडी कवडी’ को विशेष शो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली...
Category - E-News
दयाहाङ र वर्षा बने भिटामिन जुसको ब्राण्ड एम्बासडर
सेलिब्रेटी नेपाल काठमाडौं:अभिनेता दयाहाङ राईले स्वस्थ रहन मानिस सजग रहनुपर्ने बताएका छन्। आफूले पनि कामको व्यस्तताले दैनिक जीवनमा स्वस्थ रहन अपनाउनुपर्ने केही सजगता बाध्यताका कारण अपनाउन नसकेको स्वीकारे। ‘हामीलाई थाहा छ यस्तो...
प्रेम परियार र समिक्षाको जोडी कस्तो देखियो (फोटो फिचर)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायकको परिचय बनाएका प्रेम परियार अब चलचित्रको नायक बन्ने भएका छन् । चलचित्र ‘पर्खि बसे फर्की आउछु’ मार्फत प्रेमले चलचित्रमा डेब्यु गर्दैछन । उनको जोडीको रुपमा समिक्षा बस्नेतले पनि यसै चलचित्र मार्फत...
‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माणाधिन यस वर्षको प्रतिक्षीत चलचित्र मानिएको ‘प्रेमगीत ३’का कलाकार अनुभव रेग्मी र गीत क्यारेक्टरकी मुख्य अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको...
सौगात र सृष्टिको ‘सँगसँगै’ शुभ मुहुर्त सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली चलचित्र ‘सँगसँगै’ को शुभमुहुर्त गरिएको छ। मधुसुदन भट्टराईको निर्देशनमा बन्ने चलचित्रको शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै शुभमुहुर्त गरिएको हो। सञ्चारकर्मी तथा...
प्रदर्शनमा आयो ‘माछा माछा’
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘माछा माछा’ प्रदर्शनमा आएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् ।...
‘दि कर्मा’ को टीजर सार्बजनिक, परमिता र बुद्दिको रोमान्स (भिडियो)
सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टीजर सार्बजनिक गरिएको छ । माघ १७ गते प्रदर्शनमा आउने यो चलचित्रको टीजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा नायक करण वर्मा र अभिनेता...
‘माछा माछा’को प्रिमियर शो सम्पन्न, सौगात र सृस्टी संगै हलमा
सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को प्रिमियर शो सम्पन्न भएको छ । राजधानी काठमाडौँमा रहेको बिग मुभिजमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियरमा चलचित्रका कलाकार निर्माता निर्देशक लगायत चलचित्र...
‘दंगल’ दशककै ब्लकबस्टर फिल्म
सेलिब्रेटी नेपाल एजेन्सी: याहु इण्डियाले एक दशकका फिल्महरुको समिक्षा गरेको सुची सार्वजनिक गरेको छ । उक्त सुची अनुसार आमिर खानको फिल्म दंगल एक दशककै सबैभन्दा हिट फिल्म रहेको छ । सन् २०१६ मा रिलिज भएको यस फिल्मले बक्स अफिसमा पनि...
विपिनको ‘सेल्फी किंङ’ टिजर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सेल्फी किंङ’को टिजर सार्वजनिक गरिएको छ । माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक टिजरमा अभिनेता विपिन कार्की एउटा सेलिब्रेटी बन्दाको पीडालाई प्रस्तुत गरिएको छ । चलचित्रमा विपिन कार्की...
तिन स्टार शिव, भुवन र राजेश एकै मन्चमा सम्मानित
सेलिब्रेटी नेपाल काठमाडौँ: चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह...
मिलनको ‘पहिलो भेटमै’ टिकटक स्टार एलिशा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: गायक मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’को भिडियो सार्बजनिक गरिएको छ । योगेन ढोलीको शब्द रचना भएको यस गीतमा गायक सुर्खेती आफैले संगीत भरेका छन् । यस अघि मिलनले वि.सं. २०६२ मा डेनि डेंजोङ्पाको चर्चित...
स्व. श्रेष्ठको दुई कृति एक साथ सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: स्व.कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल...
‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न,प्रेम र समिक्षाको डेब्यु
सेलिब्रेटी नेपाल काठमाडौँ:दाङ जिल्लाको तुलसीपुरमा चलचित्र ‘पर्खि बसे फर्की आउछु’को शुभ मुहर्त सम्पन्न भएको छ। राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भब्य समारोहका बीच शुभ मुहर्त गरिएको हो...


