ग्रामी अवार्डमा यसरी छाए निक र प्रियंका (फोटो फिचर)


सेलिब्रेटी नेपाल

एजेन्सी: प्रियंका चोपडा अहिले हलिउडमा छाउनमै व्यस्त छिन् । ग्लोबल सेलिब्रेटी बनिसकेकी प्रियंका आइतबार बेलुकी ग्रामी अवार्डस २०२० मा पति निक जोनससँग पुगिन् । उनलाई देख्दा सबैको ध्यान उनीमाथि नै अड्किएको थियो । यहाँ प्रियंकाको ड्रेसले सबैको ध्यान तानेको थियो । प्रियंकाले निकै खुल्ला किमोनो गाउन लगाएकी थिइन् । उनीहरुसँग निकका दाजुहरु केभिन आफ्नी पत्नी डेनियलको साथमा र जो आफ्नी पत्नी सोफीको साथमा थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.