Category - E-News

‘माछा माछा’ बाट आफ्नै परिचय बनाउने सुरमा नम्रता श्रेष्ठ

सेलिब्रेटी नेपाल काठमाडौँ: संसारमा एउटै नाम र अनुहारले झुक्किने कति हुन्छन् ? नाम त थाहा भएन तर एउटै अनुहार भएको मानिस चाही ७ जना हुन्छन भन्ने भनाइ छ । नेपाली चलचित्र क्षेत्र कै कुरा गर्ने हो भने शितल केसी र राजेश हमाललाइ उस्तै...

‘बन्टी और बब्ली’ को सिक्वेल बन्ने, रानी मुखर्जी दोहोरिने

सेलिब्रेटी नेपाल एजेन्सी: एक दशक भन्दा अघिको सफल फिल्म ‘बन्टी और बब्ली’ को सिक्वेल बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा अभिनेत्री रानी मुखर्जीले प्रमुख भुमिका निर्वाह गर्नेछिन् । पछिल्लो समय एकपछि अर्को...

नायक हुन अरुले देखेजस्तो सजिलो छैन: सन्नी

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली कला क्षेत्रमा लागेर नाम र दाम कमाऊने सपना देख्नेहरु धेरै छन् सबैको सपना पुरा हुँदैन । अभिनयमा लाग्छु होला भनेर कहिले नसोचेका सन्नी सिंह अभिनयमा आए र निरन्तर आफुलाइ यस क्षेत्रमा स्थापित गर्ने...

सीमा अतिक्रमणको विरोधमा उत्रिय कलाकार सडकमा

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् । नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित...

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बि.जी.

सेलिब्रेटी नेपाल पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै...

पप स्टार आफ्नै निवासमा मृत फेला परिन्

सेलिब्रेटी नेपाल एजेन्सी: के-पप स्टार गो हारा मृत फेला परेकी छन् । हारालाई उनकै निवासमा मृत भेटिएको कोरियाली समाचार माध्यमले जनाएका छन् । गो हारा आइतबार राति आफ्नै निवासमा फेला परेकी हुन् । हाल उनको मृत्युको कारणबारे अनुसन्धान...

सुर्य इन्टरनेशनल अवार्डमा अनमोल र साम्राज्ञी उत्कृष्ट

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘सुर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । नाकानो जिरो हलमा आयोजित समारोहमा अनमोल केसीले पपुलर अभिनेताको अवार्ड उचाले । ‘क्याप्टेन’बाट अनमोलले अभिनेताको अवार्ड जित्दा...

जनकदीपको निर्देशनमा रोजी र निर्जनको रोमान्स (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: ‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै...

विराजको ‘साङ्लो’ माघ २४ मा आउने

सेलिब्रेटी नेपाल काठमाडौं: महाशिवरात्रीको अवसर पारेर फागुन ९ गते प्रदर्शनमा ल्याउने घोषणा गरिएको एक्सन स्टार विराज भट्टको निर्देशकिय डेब्यू चलचित्र ‘साङ्लो’ अब माघ २४ गतेबाट प्रदर्शनमा आउने भएको छ। शनिबार नयाँ पोष्टर सार्वजनिक...

‘सरौतो’ नयाँ गीत सार्बजनिक, सुमी र सन्नीको रोमान्टिक अवतार (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:हरी हुमागाईं निर्देशित चलचित्र‘सरौतो’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक नम्बरमा कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । कमल खत्रीको शब्द, संगीत र स्वर समावेश गीतमा श्रेया...

चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं:‘केटी मान्छेको चक्कर र ट्रिपरको ठक्कर यि दुईटा चिजबाट बच्न साह्रै गाह्रो’ यो संवाद हो चलचित्र ‘माया पिरिम’ को । शुक्रबार काठमाडौंको क्यूज सिनेमा हलमा पत्रकार भेटघाट गर्दैै चलचित्र निर्माण यूनिटले प्रचार...

चलचित्र ‘प्रेम संसार’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को ट्रेलर सार्बजनिक गरिएको छ । प्रेम कथामा बनेको चलचित्र ‘प्रेम संसार’को ट्रेलरमा प्रेम बिछोडका दृश्यहरुले स्थान पाएको छ । चलचित्र...

लोक तथा दोहोरी गीत प्रतिष्ठानमा चुनावी रौनक

सेलिब्रेटी नेपाल पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिबेसन पोखरामा मंसिर ६ देखि ८ गतेसम्म चल्दैछ। अधिवेशनका लागि प्रतिष्ठानसँग आबद्ध कलाकारकर्मी चुनावी माहोलमा छन्। केन्द्रिय समिति तथा जिल्ला प्रतिनिधिहरु...

आर्यन, मिरुना र भोलाको ‘च च हुई’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । चलचित्रमा दुइ बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई...

Copyright © 2012 - 2026 | All Right Reserved.