काठमाडौँ। असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौँ उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेशनहरू मध्ये चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार हुने ग्राण्ड प्रिमियर इभेन्ट केहि दिन अघि अभिनेता तथा...
Category - E-News
साहित्यकार अनल गौतमका दुई पुस्तक लोकार्पण
काठमाडौं। युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ...
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक
काठमाडौँ। निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक दुई मिनेट लामो ट्रेलरमा माया प्रेम...
‘बगान’ समाजको यथार्थ चित्रण गरेको फिल्म हो : अभिनेता तथा निर्देशक खनाल
काठमाडौँ। देश दौडाहामा व्यस्त चलचित्र ‘बगान’ को टिमले बुटवलमा पुगेर दर्शक तथा पत्रकार भेटघाट गरेको छ। ३० बर्ष अघि सारंगी चलचित्रका लागी आएको बिगत सम्झदै अभिनेता तथा ‘बगान’का निर्देशक सरोज खनालले फिल्मले...
घरघरमै पुगेर राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले गर्यो विशिष्ठ साधकहरुलाई सम्मान
काठमाडौँ। मिति २०८० असार २३ गते शनिबार राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले आफ्नो जीवनमाअनवरत रुपमा आ आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानको मुल्यांकन गरेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान...
‘हात्तीछाप’को छायाँकन सुरु
काठमाडौँ। किरण नेपालीको निर्माण तथा सिमोस सुनुवारको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘हात्तीछाप’को छायाँकन सुरु भएको छ । बालकुमारीमा रहेको एक ग्यारेजबाट चलचित्रको छायांकन सुरु भएको हो । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले...
११ औं नेपाल अफ्रिका फिल्म महोत्सव सुरु
काठमाडौं । शनिबार बिहानबाट जमल स्थित नाचघरमा अन्तराष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै महोत्सब सुरु...
आँचल शर्माले दिइन् साइबर ब्युरोमा उजुरी
काठमाडौँ। आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा समाचारहरु पोस्ट गरिएको भन्दै अभिनेत्रीआँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । शनिवार बेलुकी साइबर ब्युरो पुगेकी शर्माले ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी...
मुकुनको चलचित्र ‘गणपति’ को गीत ‘टुकी झ्याप’ सार्वजनिक
काठमाडौं। आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गणपति’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, र बर्षा सिवाकोटी फिचर्ड छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच...
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक
काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार इन्टरनेटमा टिजर रिलिज गरिएको हो । केपी फिल्मस्को ब्यानरमा...
भर्सटाएल नरेशको केही कुरा…
२५ बर्ष देखि निरन्तर बोल्ने पेशामा लागेका नरेश अहिले पनी उत्तिकै व्यस्त छन्। आफुलाई माइक जीवि भन्ने नरेश भट्टराई माइक कै कारण आफ्नो परिचय बनेको बताउछन्। २५ बर्षीए आफ्नो करियरमा कुनै पनि बेला एक महिना पनि बिश्राम नलिएको उनले बताए।...
अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या
काठमाडौँ। अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । घरको भर्याङको...
राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल सम्पन्न
काठमाडौँ । राष्ट्रिय चलचित्र नीति–२०८० को मस्यौदा माथी छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । चलचित्र विकास बोर्डले विहीवार बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय चलचित्र नीतिको मस्यौदा माथी छलफल तथा सुझाव संकलन...
वानएक्स बेट प्रकरण कलाकारमाथिको अनुसन्धान सकेर प्रहरीले बुझायो प्रतिवेदन
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष...


