काठमाडौँ। यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर...
Category - E-News
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ लाई दोश्रो हप्तामा दर्शकको राम्रो साथ
काठमाडौँ। असार ८ गतेबाट प्रदर्शनमा आएको ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ दोश्रो हप्तामा प्रदर्शन भई रहेको छ । निर्देशक प्रदीप शाहीको अनुसार चलचित्र ‘अन्तिम संस्कार’ले पहिलो हप्ता भन्दा दोश्रो हप्ता दर्शकको राम्रो...
११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १२ मुलुकका २२ वटा चलचित्र
काठमाडौं। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा यही २३ देखि २५ असारसम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुने भएको छ । यो...
डिसिने अवार्ड १३ औं र १४ औं संस्करण सम्पन्न
काठमाडौँ। डिसिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न भएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमका बिच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि...
चलचित्र ‘गुराँस’ वर्ल्ड प्रिमियरका लागि चेक रिपब्लिक लागिन् मेनुका
काठमाडौँ। अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिकमा हुन गइरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । उनी अभीनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वर्ल्ड प्रिमियर हुँदैछ ।...
चलचित्र ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौँ। अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भुमिका रहेको चलचित्र ‘अदृश्य’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रल्हाद काफ्लेको निर्माण तथा निर्देशनमा...
प्रेम कथानक वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक
काठमाडौँ । कविता न्यौपाने र अमर प्रताप अभिनीत वेब सिरिज ‘प्रितको रीत’ सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिरिजको पहिलो एपिसोड सार्वजनिक गरिएको हो। शंकर कोइराला निर्देशित सिरिजको पहिलो शृंखलामा प्रेम...
अभिनेता श्रेष्ठ र अभिनेत्री निरौलालाई रजत सम्मान, गिरीलाई पत्रकारिता पुरस्कार
काठमाडौँ। अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गरिने भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको...
चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु
काठमाडौँ। सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतवारदेखि सुरु भएको वर्कशपमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि चलचित्रको...
वेब सिरिज ‘रणा भो’ को शुभ मुहर्त संगै छायाँकन सुरु
काठमाडौँ। वेब सिरिज ‘रणा भो’ निर्माण हुने भएको छ । सिरिजको भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । मुभि पोइन्टको प्रस्तुती र ज्ञारा इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने सिरिजलाई रामजी राउत र ज्ञान...
लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक
काठमाडौँ। कपिल कार्कीको निर्देशनमा बनेको लघु चलचित्र ‘चरित्र’को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक कथा बस्तुमा निर्माण गरिएको झन्डै १ घण्टा लामो लघु चलचित्रलाई रामकाजी घिमिरेले लेखेका हुन्। बाल कुमार मगरको छायाँकन...
नवलको चलचित्र ‘काँडेतार’ लाइ दश लाख पुरस्कार
काठमाडौँ। नेपाल सरकार, चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथालाई उत्कृष्ट कथाको छनोट गरी आर्थिक सहयोग/सहकार्य बापत रु. दश लाख (१०,००,०००)...
पाँचौं पिम नेपाल फिल्म फेष्टिवल सम्पन्न
काठमाडौँ। पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका...
आकाश श्रेष्ठको चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ मा आउने
काठमाडौँ। चलचित्र ‘हिँड्दा हिँड्दै’ भदौ १ गते प्रदर्शनमा आउने भएको छ । मिलन आले निर्देशीत तथा सुशील पंगेनी लिखित र निर्मित चलचित्रको आज फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । बिमल श्रेष्ठको...


