Category - E-News

यूवा संघले लघु चलचित्र प्रतियोगिता गर्दै

काठमाडौँ। राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास...

बिपद ब्यवस्थापन कोषको लागि कलाकार संघको तर्फबाट सहयोग

काठमाडौँ। चलचित्र विकास बोर्डले हालसालै गठन गरेको बिपद ब्यवस्थापन कोषलाई कृयाशिल गराउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघको तर्फबाट नगद रकम विकास बोर्ड अध्यक्ष श्री दयाराम दाहाललाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो। नेपाल...

प्रभासको फिल्म आदिपुरुषले तोड्ने भो बाहुबलीको रेकर्ड

एजेन्सी। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको...

निशालाई निर्देशक समाजको पहलमा अमेरिका बस्ने चलचित्रकर्मीबाट नगद एकाउन्न हजार सहयोग

काठमाडौँ। नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन ।...

शुशान्तले अष्ट्रेलियाबाट मोडल निशा संगै अन्य समस्यामा परेकालाई गरे सहयोग

काठमाडौँ। चलचित्र’तिन घुम्ती,’चि मुसि चि’,’रुमालै छ चिनो,’बिन्दास’ जस्ता चलचित्रमा अभिनय गरेका अभिनेता शुशान्त कार्कि यतिबेला अष्ट्रेलियामा छन् । नेपाली सिनेक्षेत्रमा लामो समय काम गरेका अभिनेता...

दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

काठमाडौं। कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ । संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष पारस...

अभिनेत्री निशाको स्वास्थ्यमा सुधार, सहयोग जुट्ने क्रम जारी

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार देखिएको छ । उपचारका लागि सहयोग गरिरहेको नवजीवनका संस्थापक दुर्गानाथ दाहालका अनुसार भर्ना गरिएको पहिलो दिनमै उनमा सुधार देखिएको हो ।...

द्वन्द कलाकार संघले गर्यो काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई सहयोग

काठमाडौँ। नेपाल चलचित्र द्वन्द कलाकार संघले काेराेनाबाट पिडित द्वन्द कलाकारहरुलाई विकास बोर्डकाे सहकार्यमा राहत वितरण गरेको छ। लामो समय देखिको लक डाउनको कारण प्रभावित द्वन्द कलाकारहरुले विभिन्न दाताहरु मार्फत संकलित रासन वितरण...

चलचित्र ‘चुरीफुरी’ निर्देशक आचार्यले २५ परिवारलाई दिए राहत

काठमाडौँ। काठमाडौंको बसुन्धरा क्षेत्र बस्ने २५ जना विपन्न परिवारलाई चलचित्र ‘चुरीफुरी’ को तर्फबाट दुई साता देखि एक महिनालाई पुग्ने गरी खाद्यान्न प्रदान गरिएको छ । गत १६ बैशाख देखि जारी कोरोना महामारीका कारण जारी...

कलाकार निशालाई कल्याण कोषको आर्थिक सहयोग

काठमाडौं। कलाकार तथा मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । करिव तीन वर्षअघि भारतको देहरादूनमा दुर्घटनामा परेपछि केही महिनाको उपचारपछि घरमै कारुणीक...

हातखुट्टा नै कुँजिएर ओछ्यान परेकी निशा अभिनित म्युजिक भिडियोहरु

काठमाडौँ। ३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । घाइते भए लगतै निशाको उपचार भारतमा भैरहेको थियो । तर, उनको परिवारको...

सीता माता बन्न करीना कपूरले मागिन् १९ करोड

एजेन्सी। धर्मग्रन्थ रामायणमा आधारित भएर निर्माण हुन लागेको चलचित्रमा सीता माताको रूपमा अभिनय गर्न बलिउड अभिनेत्री करीना कपूरले १९ करोड रुपैयाँ पारिश्रमिक मागेकी छन् । चलचित्रमा करीना सीता माताको भूमिकामा देखिने भएकी छन् । अलौकिक...

कलाकार निशाको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने

काठमाडौं । ललितपुर जिल्लामा जन्मिएकी निशा घिमिरे २०७६ सालमा अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य...