काठमाडौँ । चलचित्र ‘जय हो’ र चलचित्र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ चलचित्र प्रदर्शनमा आएको हो । टेक पौरखी राईको निर्देशन रहेको चलचित्र ‘जय हो’ केकी अधिकारी, सलोन...
Category - E-News
‘एक भगवत् गीता’को गीत सार्वजनिक,सुहाना र धिरज ‘मायालाई चिनो’ साट्दै
काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत ‘मायालाई चिनो’मा चलचित्रका मुख्य पात्र धिरज मगर र सुहाना...
ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त
काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५...
‘जय हो’को बुधबार राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौँ। यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको...
मिस नेवाः नेपाल ११४३ को उपाधि सकिनाले जितिन्
काठमाडौँ। नेप्लिज फेसन होमद्वारा राजधानीमा आयोजित नेवार सुन्दरीहरुको प्रतिभामूलक प्रतियोगीतामा चन्द्रागिरि नगरपालिकाको नयाँ नैकापकी सकिना महर्जनले १७औं संस्करणको मिस नेवाः नेपाल ११४३ को उपाधि चुमेकी छन्। सकिनाले १६...
चाम्सको चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायती प्रधानमन्त्रीको शुभकामना पत्र
काठमाडौँ । निर्देशक मिलन चाम्सले निर्माण निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ यतिखेर चर्चामा छ । बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० को दिन चलचित्र प्रिमियर गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका...
जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि
उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।
मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै
काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...
अभिनेता कार्कीको जन्मदिनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को टिजर सार्वजनिक
सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।
नारायण रायमाझीको एकल साँझ हुँदै
कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जन बढी गीत प्रस्तुत गर्नेछन् ।
दयाहाङ र शिशिरको राजनीतिक द्वन्द, ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक
दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा राजनीतिक परिवेशलाई रोचक तरिकाले देखाइएको छ।
बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’सम्पन्न
खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा विभिन्न देशका गरेर १५० जना सहभागी भएका थिए।
‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितमले जिते
प्रतियोगिताका विजेताले जनही एक करोड रुपैयाँ पुरस्कार पाए ।
आशिष र अजयले ल्याए गाइजात्रे कोसेली ‘दिल्लीको मुर्रा’
‘दिल्लीको मुर्रा’मा देशमा बर्षभरि घटेका बिषयबस्तुमाथि चेतनात्मक रुपमा ब्याङ्ग्य प्रस्तुत गरिएको छ ।


