काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको दोस्रो पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु...
Category - E-News
चलचित्र ‘इश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने
काठमाडौं । राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्र को मुख्य भुमिकामा पृथ्वीराज प्रसाईं, ध्रुब...
बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा दयाको ‘गाँउ आएको बाटो’
काठमाडौँ। नविन सुब्बा निर्देशित ‘गाँउ आएको बाटो’ १२ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिवलमा छनौट भएको छ। सिनेमा पहिलोपटक टोरोन्टो इन्टरनेश्नल फिल्म फेस्टिवलमा विश्व प्रिमियर भएको थियो। त्यसयता यो सिनेमाले विभिन्न फिल्म...
‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
वर्षको अन्तिममा रिलिज हुन लागेको ‘डिग्री माइला’ले सुखद व्यापारको संकेत गरेको छ। ५ दिन अगाडि रिलिज भएको सिनेमाले भिडियो संजाल यूट्यूबमा एक मिलियन अर्थात १० लाख भ्यूज कटाएको छ। यो समाचार पार्दासम्म सिनेमाको ट्रेलरले ११...
हेर्नुस् कस्तो बन्यो ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर
हलिउड एक्सन-कमेडी फ्रान्चाइज ‘ब्याड ब्वाईज’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विल स्मिथ र मार्टिन लरेन्सको जोडी आफ्नो पुरानै अन्दाजमा जासूसको भूमिकामा देखिएका छन् । चौथो सिरिजको नाम ‘ब्याड ब्वाइज : राइड वा डाइ’...
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
काठमाडौं। व्युटिसियनहरुको ब्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को छैटौं सिजनको फारम खुलेको छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ बैशाखमा नाचघरको मेघा हलमा...
कम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
काठमाडौं। कम शो दिइएको भन्दै नेपालको पहिलो एनिमेटेड फिचर फिल्म दाबी गरिएको ‘सलिना’ले आफ्नो पूर्व निर्धारित रिलिज स्थगीत गरेको छ। चलचित्र भोलि शुक्रबार रिलिज हुने घोषणा भएको थियो। तर अन्तिम समयमा आएर बिना प्रचारप्रसार रिलिज मिति...
पहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी
काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट...
चलचित्र ‘अञ्जिला’ २०८१ माघ ११ बाट प्रदर्शनमा आउने
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष...
‘आइसी डिजाइनर रनवे’मा प्रियंकादेखि अस्मिसम्म र्याम्पमा
काठमाडौँ । अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेट लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा...
बिक्की र श्रृद्धाको ‘कमेडी दरबार’मा भित्रीइन् गौरी
काठमाडौं । छिट्टै आउने तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ मा अभिनेत्री गौरी मल्ल जोडिएकी छिन् । शोका निर्देशकद्धय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईले अभिनेत्री मल्लसँग मंगलबार कागजी सम्झौता गरेका हुन् ।...
‘महाजात्रा’ टिमको नयाँ सिनेमा ८२ सालको दशैंमा, अरु को-को थपिएलान्
हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ। ‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी...
वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै
वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर...
‘वर एण्ड वधु’ बाँकी छायाँकन सुरु हुँदै, आँचलसँग रोमान्स गर्न विवेकले बनाए यस्तो बडि
‘वर एण्ड बधु’ले आफ्नो बाँकी सिनेमाको छायाँकन सुरु गर्ने भएको छ । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन चैतको तेश्रो साताबाट सुरु हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी...


