काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले चलचित्रकर्मी देशलाई...
Category - E-News
चलचित्र ‘सम्झना बिर्सना’ असार ३१ देखि प्रदर्शनमा आउने
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्र अब असार ३१ गतेबाट प्रदर्शनमा आउने भएको हो । शनिबार चलचित्रको दुई पोष्टर...
चलचित्र ‘सर्वजित’को प्रधानमन्त्रीले गरे शुभ मुहूर्त
काठमाडौं । चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् । दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा निर्माण हुन...
नीताको ‘ह्रस्व दीर्घ’ ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने
काठमाडौँ। अभिनेत्री नीता ढुङ्गानाको नीजि कम्पनि नीता फिल्मस्को तर्फबाट निर्माण हुन लागेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने भएको छ । उक्त फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टी...
‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको अपोजिटमा निश्चल अनुबन्धित
काठमाडौं। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लण्डन टु पेरिस’मा निश्चल खड्का अनुबन्धित भएका छन् । उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । अष्ट्रेलियामा अध्ययन सकाएर अभिनयमा भविष्य...
‘शमशेर’लाई मनिषले निर्देशन गर्ने, सिनेमामा जोडिए सुनिल थापा
काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । सिनेमाको मुख्य भुमिकामा अभिनय समेत उनले गर्दैछन् । यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनिल थापा पनि थपिएका छन् । ओस्कार...
रानीले ल्याइन् ‘धेरै प्रश्न’, भिडियोमा पुष्पसँग सलिनाको रहस्यमयी प्रेम
काठमाडौं । गायिका रानी शाक्यले प्रेमवियोगको गीत सार्वजनिक गरेकी छिन् । उनको स्वरमा शुक्रबार ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज छ । यो गीतले माया गरेको...
तीज गीतको तयारीमा कलाकारहरु
काठमाडौं – तीज आउन झण्डै ३ महिना बाँकी रहेपनि कलाकारहरुले गीतको तयारी सुरु गरिसकेका छन् । कलाकारहरुले तीज गीत ल्याउनका लागि अहिल्यैदेखि कसरत सुरु गरेका हुन् । गीतकारहरु तीज गीतको लेखनमा व्यस्त छन् भने संगीतकारहरु संगीत सिर्जना...
पल शाहलाई थुनामै राख्न उच्च अदालत पोखराको आदेश
काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पाेखरामा पुनरावेदन...
सगरमाथामा पर्यटकलाई मनोरञ्जन दिने विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिएको दिन मे २९ को सम्झनामा प्रत्येक वर्ष मनाइँदै आइएको एभरेष्ट डेमा बिभिन्न कार्यक्रम गरि मनाइएको छ। सन् १९५३का दिन तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल...
‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक
काठमाडौँ। चलचित्र ‘आँधी तुफान २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्द गीतमा छ । अवी वाग्लेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भारतको गोवामा खिचिएको हो । भिडियोमा...
पल शाहको मुद्दामा उच्च अदालतमा बहस चल्दै
काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका...
म्युजिक नेपालको युट्युब च्यानल ह्याक
नेपालमा सबैभन्दा बढी सब्सक्राइब रहेको म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । उक्त युट्युब च्यानलको नाम नै ह्याकरले परिवर्तन गरेर ‘टेस्लालाइभ’ राखेका छन् । टेस्ला विश्वका सबैभन्दा धनी मानिने एलन मस्कको कम्पनी हो । म्युजिक...
शिरीष र ऋतुको स्वरमा आयो रोईला गीत ‘कहाँ हो तिम्रो मावल ?’ [भिडियो]
काठमाडाैं | गायक शिरीष देवकोटा र गायिका ऋतु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत सार्वजनिक भएको छ । बुधबार साँझ ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला गीत सार्वजनिक भएको हो । शिरीष देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.क...