काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको...
Category - E-News
दिपेन्द्र र किरणको सहकार्यमा ‘पोइ पर्यो बुढो’ निर्माण हुने
काठमाडौँ। चलचित्र ‘पोइ पर्यो बुढो’ निर्माण हुने भएको छ । निर्माता किरण नेपालीले चलचित्र निर्माण गर्न लागेका हुन् । २०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘पोइ पर्यो काले’ को नेम सिक्वेलको...
‘हिजो आजका कुरा’ ले गुमायो तिन कलाकार
काठमाडौं । प्रदर्शनको सम्मुखमा रहेको फिल्म `हिजो आजका कुरा´ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको...
युएइका सेलिब्रेटी बिजनेसम्यान डाक्टर बु अब्दुल्हा नेपाल आउँदै
काठमाडौँ । नेपाल भ्रमण गर्न र केही ब्यापारिक भेट्घाटको लागी भोली बुधवार युनाइटेड अरब इमिरेट्स देखी डाक्टर बु अब्दुल्हा नेपाल आउने भएका छन । युनाइटेड अरब इमिरेट्सका पब्लिक फिगर डाक्टर बु अब्दुल्हा का २८७ कम्पनी तथा ७ वटा भन्दा बढी...
शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रहेको त्यो पल
एजेन्सी। पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने सेलिब्रेटी धेरैछन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । शाहरुखले हलिउडमा...
ज्योतिषमा अमिताभ बच्चनको विश्वास, नियमित लगाउँछन् नीलम रत्न
एजेन्सी। बलिउडका महानायक अमिताभ बच्चन ८० बर्ष पुगेका छन् । उनी आज आफ्नो ८० औँ जन्मदिन सेलिब्रेसन गर्दैछन् । लामो समयदेखि बिभिन्न माध्यमबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिन सक्रिय बच्चन अहिले पनि फिल्म अभिनयका कारण सर्वसाधारण माझ...
किड क्विन नेपालका सहभागीले देखाए आफ्नो प्रतिभा
काठमाडौं। नेप्लिज फेसन होमले किड क्विन नेपाल आयोजना गर्ने भएको छ । असोज २९ गते राजधानीमा हुने १८औं संस्करणकोे प्रतियोगिताका लागि ९ देखि १४ वर्षसम्मका २५ बालिकाले ट्यालेन्ट शोमा प्रतिभा प्रदर्शन गरिसकेका छन् । ट्यालेन्ट शोमा...
फोटोग्राफर कमल श्रेष्ठलाई ‘प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड’
काठमाडौँ। युएई, दुबईमा कमर्सियल फोटोग्राफरका रुपमा कार्यरत फोटोग्राफर कमल श्रेष्ठले एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा ‘प्रडक्ट फोटोग्राफर अफ द एअर अवार्ड’ पाएका छन्। २९ सेप्टेम्बर २०२२ मा होटल अस्टोरिया, दुबईमा...
सत्यमोहन जोशीको अवस्था चिन्ताजनक
काठमाडौँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको उपचाररत किष्ट अस्पतालले जानकारी दिएको छ । अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय...
महको चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक विषयबस्तुमा आधारित ‘महापुरुष’लाई प्रदीप भट्टराईले लेखन एवं निर्देशन गरेका हुन् । कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा...
ठूलो पर्दामा डेब्यु गर्दै अनिता
काठमाडौँ। एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि...
अस्ट्रेलियामा गायक रुपक डोटेल र प्रदेश लिम्बुको धमाका
काठमाडौँ । ११ बर्ष अगाडी ‘आगे आगे तोपैको गोला पछि पछि मशिनगन फरर’ गीत गाएर चर्चामा आएका धरानका गायक प्रदेश लिम्बु दशैँमा अस्ट्रेलियाको सिड्नी र ग्रानभिले शहरमा दुइवटा कार्यक्रम गरि भर्खरै फर्केका छन्। गत असोज १३ र १४...
चलचित्रकर्मी करणको प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता
काठमाडौँ। अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को तर्फबाट काठमाडौंँ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ तर्फ उम्मेदवारी दर्ता...
ऋचाको चलचित्र ‘कौसिद’ पुष १५ मा
काठमाडौँ। बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले...