Category - E-News

‘कबड्डी ५’मा उही कलाकार, नयाँ कथा

काठमाडौँ। निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘कबड्डी ४’ लाई उनले अन्तिम च्याप्टर बताएका थिए । निर्माणपक्षले चाडै नै ‘कबड्डी ५’को घोषणा गर्दैछ । यो चलचित्रमा पनि ‘कबड्डी’ सिरिजका मुख्य कलाकारहरु दयाहाङ राई...

‘परस्त्री’को नयाँ रिलिज डेट तय

काठमाडौँ। सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित सिनेमा ‘परस्त्री’को नयाँ रिलिज डेट तय गरिएको छ । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित सिनेमा २०८० को असार १५ मा रिलिज हुनेछ । यसअघि...

‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुकमा धिरजको दोहोरो चरित्र

काठमाडौँ। रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकी: आई एम ट्वान्टी वान’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा धिरज मगरको...

दोहोरीगीत प्रतिष्ठानमा पहिलो महिला अध्यक्ष बनिन् रिता

काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायिका रिता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन् । उनी प्रतिष्ठानको दुई दशकभन्दा लामो इतिहासमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । धादिङ जिल्लामा भएको महाधिवेशनबाट...

रमेश, हेमन्त, पुष्प, ज्योतिराज, मिरुनासंगै गायक रामा मण्डल प्रदेश १ मा सम्मानित

काठमाडौँ। ‘प्रदेश १ चलचित्र तारा’ बाट अभिनेत्री मिरुना मगर सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’ को अवसरमा यो सम्मान गरिएको हो । प्रदेश १ मा...

डा.अम्बेडकर फिल्म फेस्टिभलमा साउण्ड डिजाइन सास्वत श्रेष्ठले जिते अवार्ड

काठमाडौँ। भारतको मुम्बईमा मंगलबार सुरु भएको ‘डा. भीमराव अम्बेडकर इन्टरनेसनल फिल्म फेस्टिभल’सम्पन्न भएको छ। फेस्टिभलमा विभिन्न देशका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो सहभागी भएका थिए । फेस्टिभलमा नेपाल, भारत...

‘द भ्वाइस किड्स नेपाल सिजन २’ को प्रसारण फागुन २६ गतेबाट

काठमाडौँ । गायन रियालिटी सो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–२ को प्रसारण यही फागुन २६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले...

नेफ्टाको अध्यक्षमा लामा महासचिवमा कार्की सर्वसम्मत निर्वाचित

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा...

अनमोल अभिनित ‘छड्के २’ को ट्रेलर सार्वजनिक,ग्याङको लडाईको कथा

काठमाडौं। अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमाले तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ । रोयल मनाङ ग्याङ...

‘बिहे पास’को टिजर सार्वजनिक,मध्यमवर्गीय पुरुषको भूमिकामा दयाहाङले देखेको सपनाको कथा

काठमाडौँ। अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक १ मिनेट ३७ सेकेन्ड अवधिको टिजर दयाहाङ र प्रकृतिकै वरिपरि घुमेको छ । प्रवेश पौडेलको निर्देशनमा बनेको यो...

‘गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ को दोस्रो संस्करण चैत १७ मा

काठमाडौँ। गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणको घोषणा करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन धादिङमा

काठमाडौं। लोक दोहोरी कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन १२ देखि १४ फागुनसम्म तीन दिन धादिङको धादिङवेशीमा हुने भएको छ । सो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रतिष्ठानका...

अणुब्रत प्रभातफेरीमा मह संगै मिस नेपाल

काठमाडौँ। नेपाल अणुब्रत समितिले अणुब्रत महोत्सवका अवसरमा मंगलबार बिहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरी मा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा मह जोडि अर्थात...

लामाको ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित

काठमाडौं। दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नांगो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कार्म अनुबन्धित भएका छन् । उनीहरुसँग निर्माण पक्षले सोमबार औपचारिक रुपमा लिखित संझौता...