Category - E-News

‘ अगस्त्य ‘ हेर्न महिलाहरुको लागि २५% छुटको व्यवस्था

काठमाडौँ। निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष...

सिनेमाका नयाँ बजार र अवसरहरुको खोजी

बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जीतु नेपाल,हाइलाट्स नेपालका प्रवन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।

१३औँ नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल मार्च २० बाट

काठमाडौँ । १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ आयोजना हुने भएको छ । द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेसन)ले फेस्टिभलको आयोजना गर्न लागेको हो । शुक्रवार एक कार्यक्रमकाबीच द...

नेता ओली र अभिनेता हमालबिच कला संवाद

काठमाडौँ। महानायक राजेश हमाल र पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच कला तथा सिनेमाका बारेमा संवाद भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन मानव जीवन र कलालाई केन्द्रमा राखेर संवाद...

‘द्रौपदी’ को डोल्पाबाट छायांकन सुरु

काठमाडौँ। निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘द्रौपदी’ को बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ मुहुर्तसँगै छायांकन सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर चलचित्रको स्क्रिप्ट करिब ४ बर्ष...

पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव चैत १६ बाट

काठमाडौँ । ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को पाँचौं संस्करण यही चैत १६ गतेदेखि आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच चैत १६ गते देखि १८ गतेसम्म पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म...

चलचित्र ‘रङ्गेली’ को गीत ‘फूल ओइलिएर’ सार्वजनिक

काठमाडौं। गत शुक्रवारदेखि सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’ को अर्को गीत ‘फूल ओइलिएर’ रिलिज गरिएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतमा सुशान्त गौतमको स्वर तथा...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सुरु भएको छ । बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै...

‘लन्डन टु पेरिस’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति...

कान्तिपुर सिनेमाजमा नेपाली ‘फिक्सन’

काठमाडौं । कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको स्ट्रिमीङ्ग गरिरहेको...

आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित आएकी थिएँ : वर्षा राउत

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको...

चलचित्र ‘उपहार’ को ‘खाडीमा भेटौला’ बोलको गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’को ‘खाडीमा भेटौला’ बोलको गीत ओएसआर डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मोहन नेपालीको स्वर, अर्जुन पोखरेलको संगीत र प्रमोद ढुंगानाको शब्द छ । गीतको...

सौगात र विपिन स्टारर ‘द रेड सुटकेस’ चैत्र ३० मा

काठमाडौं। आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शन हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.