काठमाडौं । काठमाडौं महानगरपालिकाले सिनेमा हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले आज शुक्रवार बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो । काठमाडौं...
Category - E-News
‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा
काठमाडौँ। फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट ‘मर्डर मिस्ट्रि ’को कथा चलचित्र ‘अन्तीम संस्कार’ प्रदर्शनमा आएको छ। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ले मल्टिप्लेक्समा राम्रै शोजहरु पाएको छ। साई...
चलचित्र ‘बगान’को टिजर सार्वजनिक
काठमाडौँ। अभिनेता सरोज खनालको निर्देशनमा बनेको चलचित्र ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । यही असार २९ गते रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको छ । एकल महिलाका...
समुन्द्र निर्देशित ‘गुलाबी’ बन्यो ‘गुन्युचोलो’
काठमाडौं। अमेरिकी कम्पनी भिजिअन इन्टरटेनमेन्टले नेपाली चलचित्र ‘गुलाबी’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ । समुन्द्र भट्ट निर्देशित चलचित्र लाई यो कम्पनीले सन् २०२४ मा ‘गुन्युचोलो : कमिङ अफ एज अफ अ गर्ल’ शीर्षकमा...
‘गोर्खा वारियर’ को लण्डन प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने
काठमाडौं । आगामी भदौ २४ गते लण्डनमा आयोजना हुन लागेको फिल्म ‘गोर्खा वारियर’ को प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । बुधबार साम्पाङलाई प्रिमियरमा निम्तो दिन निर्माता तथा निर्देशक चाम्स धरान...
‘अन्तिम संस्कार’ टिमले गर्यो काठमाडौँका करिव १ दर्जन कलेज पुगेर बिद्यार्थीसंग अन्तरक्रिया
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तिम संस्कार’ ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिंदै काठमाडौँका करिव १ दर्जन कलेजमा पुगेर कलेजका बिद्यार्थीहरु संग अन्तरक्रिया गरेको छ। क्याम्पियन कलेज,ग्लोबल इन्टरनेसनल...
संगीतकार अर्जुन र गायिका दुर्गालाई पुत्री लाभ
काठमाडौँ। संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेल बुवा आमा बनेका छन् । सोमबार टोखाको ग्रान्डी अस्पतालमा पुत्री लाभ भएको अर्जुन पोखरेलले जानकारी दिए । संगीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा आफूलाई पुत्री लाभ...
‘अन्तीम संस्कार’मा प्रहरीको भूमिकामा देखिएकी दीयालाई ‘नेगेटिभ रोल’मा अभिनय गर्ने इच्छा
काठमाडौँ। बेलायतमा नर्सिङ पेशामा आबद्ध दीया पुनले ‘वीर विक्रम’बाट नेपाली फिल्ममा पाइला चालिन् । पहिलो फिल्म नै हिट भइदियो । त्यसयता उनका फिल्म ‘मिष्टर झोले’, ‘ह्याप्पी डेज’ र ‘मन्त्र’ रिलिज भइसकेका छन् । ‘अन्तिम संस्कार’ फिल्म...
‘द मिसेस नेशनल २०२३’ बनिन् अनिता
काठमाडौँ। बिबाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा अनिता यादवले ‘द मिसेस नेशनल २०२३’ को ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११...
नवलको ‘काँडेतार’ फागुन २५ महाशिवरात्रिमा
काठमाडौँ। नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत चलचित्र ‘काँडेतार’ आगामी महाशिवरात्रीबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै आगामी फागुन २५ गतेलाई चलचित्रको...
काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
काठमाडौं। काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ। महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका छन्। मेयर साहले सामाजिक...
सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक
काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतको एल्बम निकाल्ने प्रचलन निकै नै कम भएको छ। बेला बेला गीति संग्रह निकाल्ने श्रस्टाहरु पनी छन्। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम सार्वजनिक गरेका छन्। राजधानी काठमाडौँमा एक...
‘हामी सधैँ गाउँको कथा, प्रेम रोमान्सको कथा हेर्दा दिक्क भएका छौ’ विजय लामा
काठमाडौँ । विसं २०४० को चलचित्र ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजय लामा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन हुन् । पाइलटका रूपमा अलग्गै पहिचान छ उनको । साहसी, आँटिलो स्वभावका उनको कलाकारितामा पनि अलग्गै उचाइ छ...
‘सिसाले उठाउने बिषयबस्तु र निर्माण शैली बेग्लै रहेको छ’ निर्देशक ओम प्रतिक
काठमाडौँ। सामाजिक कथामा निर्माण गरिएको धारावाहिक टेलिश्रृंखला ‘सिसा’ टिमले शनिवार राजधानी काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरेको छ। ओम प्रतिकको निर्देशनमा बनेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार...