Category - E-News

सर्लाहीमा ‘मेयर’ को छायांकनमा ११ हजार स्थानीय !

काठमाडौँ। शनिबार साँझ निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा शेयर गरे । पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’ को छायांकनको लागि...

सातौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ सेप्टेम्बर २८ मा न्यूयोर्कमा हुने

काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान...

सुटिंग अघि नै चलचित्र ‘रावायण’ को प्रदर्शन मिती घोषणा

काठमाडौँ। फागु पुर्णिमा अवसर पारेर सुदर्शन थापाको चलचित्र ‘रावायण’ को प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिज को दिनलाई लक गरिएको छ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र...

आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ। आदिवासी जनजाति मातृभाषी प्रवर्धन समितिको संयोजनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण,प्रवर्धन सहकार्य र बजारीकरण सम्बन्धि विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रम गरिएको हो।...

बलामीको निर्देशनमा चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा

काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्ममा भोजपुरी अभिनेता कुन्दन...

ट्रेलरमा ‘डिग्री माइला’ : मरिच दयाले दिन्छन् मनोरञ्जन

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा...

‘बलिदान’ बाट समीर भट्ट प्रमुख भूमिकामा

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्ने भएका छन् । आसुसेन फिल्मस् ले भट्टको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनको प्रमुख भूमिका रहने जनाएको छ । समीर नेपाली चलचित्रमा...

प्लेब्वाई क्लबमा शुक्रबार बिकिनी फेशन शो हुने, १५ जना हट मोडलले प्रस्तुति दिने

काठमाडौं । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुनेभएको छ । ‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो । शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी...

शोभितको चलचित्र ‘बद्री बहादुर’को ट्रेलर सार्वजनिक

काठमाडौं। शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको चलचित्रको ट्रेलरमा सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । चलचित्रलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत...

दुई चरणमा गरेर ३१ दिनमा सकियो ‘मोदीबेनी’को छायाङ्कन

काठमाडौं। ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन...

‘मनसरा’ टिजर : सरल लिम्बुनीसँग नजिकिने बाजे, बाजेसँग चिढिने श्रीमती अनि भौंतारिरहेका दया

‘मनसरा’ सिनेमाको टिजर रिलिज भएको छ। सार्वजनिक टिजरमा सिनेमाका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा तथा मेनुका प्रधानलाई देखाइएको छ। सार्वजनिक टिजरले नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका...

हेर्नुस्, ‘बोक्सीको घर’को पहिलो गीत(भिडियो)

‘बोक्सीको घर’ले आफ्नो पहिलो गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक गरेको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ । अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म आगामी वैशाख १४...

‘महाजात्रा’ प्रिमियरमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौँमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त...

बटरफ्लाई फिल्मस्ले गर्यो बिभिन्न संस्थाका महिलाहरुलाई निशुल्क फिल्म देखाउने कार्य

काठमाडौँ। नेपाली,बलिउड तथा हलिउड फिल्म्सको वितरण गर्दै आई रहेको कम्पनी बटरफ्लाई फिल्मस्ले आफ्नो संस्थागत योजना अनुसार सिएआरएस एक्तिभिटिज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम अन्तर्गत केहि फरक गर्ने योजना अनुसार बिभिन्न...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.