Category - Kollywood

डि–सिने अवार्ड,नोटबुक र मायाज बार सर्वाधिक धेरै १४-१४ बिधामा

(सेलिब्रेटी नेपाल) ७ असोज-राम्रा नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले एचटिभी फिल्मीखबर डि–सिने अवार्ड हुने भएको छ। आइतबार राजधानीमा अवार्डको मनोनित चलचित्र र कार्यक्रमबारे जानकारी गराइयो।’विगत चार वर्ष निरन्तर...

नेपालले खेल्ने सपना मात्रै रहेको वर्ल्डकप अब नेपालमा (भिडियो)

(सेलिब्रेटी नेपाल) ६ असोज-भर्खरै काठमाडौँमा सम्पन्न आठौँ साफ गेममा नेपाल सेमी फाइनल बाट बाहिरिन पुग्यो। नेपालको खेल पहिले भन्दा निकै सुधार भएको खेल बिस्लेशकहरु बताउंछन्। खेल सुधार भए पनि बिस्वकप फुटबलमा सहभागी हुन अझै कति दशक...

रेखा पर्सा–१ बाट प्रत्यक्ष उम्मेदवार पक्का, जमानत जफत क्षेत्रमा रेखाको के होला?

(सेलिब्रेटी नेपाल) ४ असोज-एकीकृत माओवादीले अन्ततः चर्चित नायिका रेखा थापालाई पर्सा–१ बाट प्रत्यक्षमा उठाउने निर्णय गरेको छ। क्षेत्र, जिल्ला र राज्य समितिबाट सिफारिस हुन नसकेकी थापालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय आज बिहान...

कर्कश हिरो सुरज जंगे बन्ने सम्भावना

(सेलिब्रेटी नेपाल) ४ असोज-कर्कश बाट नेपाली चलचित्रमा प्रवेश गरेका चर्चित भी जे तथा मोडल सुरज सिंह अब ‘जँगे’ बन्ने भएका छन् उत्कल थापाले सुरजलाई जंगेको भूमिकामा चलचित्रमा निर्देशन गर्ने छन् नेपाली सिनेमाका लागि उत्कल...

दुइ एडल्ट संग दुश्मनी

(सेलिब्रेटी नेपाल) ४ असोज-नेपाली चलचित्रको बजार ओरालो लागि रहे पनि चलचित्र बन्ने र प्रदर्शन हुने क्रम भने घटेको छैन आज सुक्रबार बाट पनि ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ‘प्राण भन्दा प्यारो’, ‘खेताला’ र...

कोमल ओली राजनीति छाडेर कोरिया लागिन्

(सेलिब्रेटी नेपाल) ३ असोज-कहिले पोइल जान पाम् त कहिले शिव लाई बदमास भन्दै चर्चामा रहने गायिका कोमल वली गायन बाट अभिनयतर्फ मोडिन थालेको धेरै भएको छैन। ‘राजनीति’ मा उनले राजेश हमालकी पत्नी र महिला नेतृको भूमिका गरेकी...

नम्रताको प्रेम र रोमान्स प्रेम घले संग

(सेलिब्रेटी नेपाल) २ असोज-हाल चलचित्र ,नोभेम्बर रेन’को सुटिंगमा धरानमा रहेकी नायिका नम्रता श्रेष्ठले आफू यतिबेला प्रेममा रहेको कुरालाई स्वीकार गरेकी छिन्। नम्रताले आफू प्रेम घलेसँगको प्रेममा रहेको कुरालाई स्वीकार गर्दै अब...

नीताले मनाईन् जन्म दिन ,उनको अनाथ बालबालिका पाल्ने इच्छा

(सेलिब्रेटी नेपाल) ३१ भाद्र-नायिका निता ढुंगानाले आफ्नो २२ औँ जन्म दिन अनाथालयका बालबालिकाको साथमा मनाइन आज दिउँसो काडाँघारी स्थित सृजनशील अनाथ गृहमा १७ जना बालबालिकासँग नीताले केक काट्दै आफ्नो जन्मदिन सेलिब्रेट गरिन् यसै बर्ष...

एकादेशमा छोटा चलचित्रहरुको महोत्सब हुँदै

सेलिब्रेटी नेपाल ३० भाद्र- चलचित्र मार्फत समाजका विविध कुरालाई दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले राजधानीमा असोज ११ देखि १३ गतेसम्म ‘दोस्रो ‘एकादेशमा २०१३’ फिल्म फेस्टिभल हुने भएको छ । ३ दिन सम्म चल्ने एकादेशमा सर्ट...

लोकेन्द्रबहादुर चन्दका छोराले बाबुको कथा ‘ठकठकेहरु’लाई पर्दामा उतारे

सेलिब्रेटी नेपाल ३० भाद्र- पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले लेखेको कथा ‘ठकठकेहरु’लाई उनका छोरा अभिनेता भुपेन चन्दले पर्दामा उतारेका छन् । लघु चलचित्र ‘ठकठकेहरु’ लाई भुपेनले आफ्नै...

कलाकार संघको साधारण सभामा कलाकारको उपस्थिति १० प्रतिशत

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त साधारण सभाको पहिलो सत्रमा विभिन्न कलाकार तथा...

खिलराज रेग्मीले गरे कलाकार लाई सम्मान,अनि भने निर्वाचनमा सहयोग गर्नुस

(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसर...

मनिषाले जितिन क्यान्सरलाई सुनाइन आफ्ना कथा व्यथा

(सेलिब्रेटी नेपाल) २८ भाद्र-क्यान्सर ! समाजले यो शब्द सुन्ने बित्तिकै मृत्युको पर्यायवाचीका रुपमा लिन्छन् तर बलिउडकी चर्चित नेपाली नायिका मनिषा कोइरालाले क्यान्सरमाथि विजय प्राप्त  गरिन् । क्यान्सरले उनको तेजिलो मुहारको चमक पनि...

मधुमासमा आर्यन सिग्देल र नवनायिका पूजा शर्माको रोमान्स (भिडियो)

(सेलिब्रेटी नेपाल) २८ भाद्र-पछिल्लो समय असफल भए पनि ब्यस्त भइ रहेका नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मा सँग रोमान्स गरेको चलचित्र ‘मधुमास’को एउटा गीतको भिडियो सार्वजनिक भएको छ। सुदर्शन थापाले निर्देशन गरेको यस...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.