चालकसँग लगनगाँठो कस्ने सुरमा सुमिना


(सेलिब्रेटि नेपाल) काठमाडौँ
Sunima Ghimire
चलचित्र दुनियाँ बाट टाडीन खोजेकी सुमिना अब बिबाह बन्धनमा बादिने भएकी छिन् । चलचित्र क्षेत्रमा नफर्किने घोषणा गरेकी नायिका वैशाखमा बिहे गर्ने तयारीमा छिन् । विमान चालकसँग लगनगाँठो कस्न लागेकी नायिकाको आफ्नो प्रेमिसंग एक म्युजिक भिडियो सुटिङका बेला चिनजान भएपछि सम्बन्ध प्रगाढ बन्दै गएको थियो । प्रेमीको आग्रहअनुसार नै सुमिना फिल्म क्षेत्रबाट टाढिने निर्णयमा पुगेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.