चलचित्र आभाषको गीत रिलिज (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
यूवापुस्ताको मनको भाव बोकेको चलचित्रको रुपमा रहेको चलचित्र ‘आभाष’ को नयाँ गीत रिलिज भएको छ । बास्तविक जीवनमा राम्रो साथी रहेका आश्मा डिसी र संयम पुरीलाई यस गीतमा देख्न पाइन्छ । क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्र आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।Aavash
त्यसै गरि सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र आभाषमा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई गोविन्द शाही र दिपक शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र पौष २५ बाट अल नेपाल रिलिजमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.