Category - Kollywood

राजनीतिक बिषय र चेलीबेटी बेचबिखन दुवैलाई दर्शकले मन पराए

(सेलिब्रेटी नेपाल) २८ भाद्र-यो सुक्रबार बाट दुइ नयाँ चलचित्र प्रदर्शनमा आए चलचित्र ‘ढुवानी’ र ‘राजनीति’ यी दुवै चलचित्र पहिलो दिनको सुरुवाती व्यापार राम्रो गरेका छन् नेपालको राजनीतिक अवस्थालाई चित्रित गर्न खोजेको चलचित्र राजनीति...

हिट चलचित्र आगोको सिक्वेल बन्दै

(सेलिब्रेटी नेपाल) २६ भाद्र-माओवादी जनयुद्धको कथामा आधारीत चलचित्र आगो जुन नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको रुपमा लिने गरिन्छ। नारायण पुरीले निर्देशन गरेको चलचित्र प्रदर्शनमा प्रतिवन्ध पनि लागेको थियो।२०५६ सालमा रिलिज भएको...

अश्लिल चलचित्र सेन्सरमा अड्चन आउला? (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) २५ भाद्र-नेपाली चलचित्रको लागि सेन्सर बोर्डले सार्है दुख दियो भनेर नेपाली चलचित्र कर्मी हरु बाट गुनासो आइ रहेको बेला हिन्दि चलचित्र हरुको सेन्सर मा केहि अड्चन बिना प्रदर्शन भई रहेका छन् । अहिले सेन्सर बाट पिडित...

अन्तराल ढाका अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुने

(सेलिब्रेटी नेपाल) २५ भाद्र-दिपा बस्नेत निर्देशित ‘अन्तराल’ले बंगलादेशको ढाकामा हुने ‘१३ औं ढाका अन्तरास्ट्रिय  फिल्म फेस्टिभल’मा सहभागीता जनाउने भएको छ। सन् २०१४ को जनवरी १० देखि १८ तारिखसम्म हुने फेस्टिभलको...

आर्यन बने निर्माता,हिंउदे झरीमा नम्रता संग रुझ्ने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पछिल्लो समय आफु अभिनित चलचित्र हरु असफल भइ रहेको बेला नायक आर्यन सिग्देल पनि निर्माता बन्ने भएका छन् । उनि चलचित्र ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन्। मलेसिया निवासी सुवास गिरीसँग...

ज्यूदै चीतामा जलेर आत्मदाह कार्तिकमा

(सेलिब्रेटी नेपाल) २४ भाद्र-नारी सतित्वलाइ बचाई राख्न पतिको मृत्यु पछि पति संगै ज्यूदै चीतामा जलेर आत्मदाह गर्नु पर्ने प्रथालाइ मुख्य विषय बस्तु बनाएको चलचित्र सती अब कार्तिकमा चल्ने भएको छ। चलचित्रले १०० वर्ष अघिसम्मको त्यो...

छबि ओझाले नयाँ नायिका शिल्पा लाई भित्राउने

(सेलिब्रेटी नेपाल) २४ भाद्र-पुराना निर्माता तथा लगातार चलचित्र बनाउने निर्माता छविराज ओझा नेपाली चलचित्र उद्योगमा सबैभन्दा बढि कलाकार जन्माउने निर्माता हुन्। ‘युगदेखी युगसम्म’बाट नायक राजेश हमाललाई चलचित्रमा ल्याएका ओझाले रेखा...

नायिकालाई नाङ्गो बनाउने राजुको खुबी

(सेलिब्रेटी नेपाल) २१ भाद्र-नेपाली चलचित्र बजारमा सेक्सी निर्देशकको नामले चिनिने राजु गिरीको अर्को चलचित्र ‘विन्दास २’ को पोस्टर हेर्ने जो कोहिले पनि राजु गिरीको उपनाम लाई स्वीकार गर्छन नै अरु खुबी कम भए पनि नायिकाको शरीर...

तीज खान तिन चलचित्र,कसको पेट भरिएला?

(सेलिब्रेटी नेपाल) २१ भाद्र-बजार सुस्ताई रहेको बेला आज बाट फेरी तिन चलचित्र प्रदर्शन हुँदै छन्। जन्जिर,’बिर’ र ‘हाम्री चेली’ले एक साथ देश भरका हलहरु बाडेर प्रदर्शनमा आएका हुन्। करण क्रेजीले निर्माण गरेको...

निरज बरालको स्टुपिड मन

(सेलिब्रेटी नेपाल) २१ भाद्र-बिहिबार साँझ औपचारिक निर्माणको घोषणा गरिएको चलचित्र ‘स्टुपिड मन’ बाट कुसुमे रूमाल २’ डेब्यू नायक निरज बराल नायक बाट निर्माता बन्ने सुचिमा थपिएका छन्। चलचित्रमा उनले अहिलेका ब्यस्त नायक जीवन...

जञ्जीर पहिलो शो बाट उठेको रकम सहयोग

(सेलिब्रेटी नेपाल) २० भाद्र-आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘जञ्जीर’ले चलचित्रको पहिलो शोबाट निर्माताले प्राप्त गर्ने सबै रकम चलचित्रको कुकमेन स्वर्गीय बसन्त लिम्बुको परिवारलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ...

अभिभावकको साथमा मात्रै राजनीति

(सेलिब्रेटी नेपाल) १९ भाद्र- चलचित्र ‘राजनीति’ मा समाबेश सुष्माको आइटम डान्सका कारण १६ वर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न अभिभावक साथमा लिएर जानुपर्नेछ । बसन्त निरौला निर्देशित यस चलचित्रलाई चलचित्र जाँच पास...

नागरिक पहिलो अनुहारमा यस्ता छन्

(सेलिब्रेटी नेपाल) १९ भाद्र-बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नागरिक’ को निर्दशक पौडेलले सामाजिक संजाल मार्फत फस्ट लूक्स सार्बजनिक गरेका छन। चलचित्र ‘नागरिक’लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा...

‘वान वे’ शुभ मुहर्त सम्पन्न करिश्मा र रबिन तामांग ‘वान वे’ मा

(सेलिब्रेटी नेपाल) १७ भाद्र-आर सी पिक्चर्सको ब्यानरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गर्न लागेको चलचित्र ‘वान वे’को आज बाट विधिवत रुपमा सुटिंग सुभारम्भ गरिएको छ। आज एक कार्यक्रमका बीच...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.