Category - Kollywood

नम्रता र अर्पणको मौन असोज ११ बाट खुल्ने

(सेलिब्रेटी नेपाल) १७ साउन-क्वार्क फिल्म र आदित्य इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको पहिलो चलचित्र ‘मौन’ असोज ११ गते बाट प्रदर्शनमा आउने भएको छ। सुरज भुसाल निर्देशित चलचित्रमा अर्पण थापा र नम्रता श्रेष्ठको मौन...

साइकोले साँचै बनायो साइको

(सेलिब्रेटी नेपाल) १५ साउन-चलचित्र साइकोले चलचित्र बजारमा साइको बनाइ रहेको छ।’साइको’मा वर्षा राउतलाई नायिकाको रूपमा काम गराइएको छ। भनेर मिडियामा समाचार आई रहदा वर्षा राउतलाई अहिले टाउको दुखि राखेको छ। अस्ट्रेलियामा...

बाउन्सर टोलि देश भर प्रचार प्रसारमा

(सेलिब्रेटी नेपाल) १४ साउन-नायक प्रशान्त गिरीले निर्माण गरेको चलचित्र ‘बाउन्सर’ को देश भर प्रचार प्रसार सुरु भएको छ। चलचित्रको प्रमोशनका लागी निर्देशक मदन घिमिरे सँगै निर्माता तथा नायक प्रशान्त गिरी सहितको टोलीले...

लगानी सुरक्षित तर्फ ए.टि.एम.

(सेलिब्रेटी नेपाल) १२ साउन-गत मंसिर ९ गते रिलिज गरिएको चलचित्र ए.टि.एम २ शो प्रदर्शन पछि नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो, अन्तत दर्शकको प्रतिक्षारत चलचित्र ए.टि.एमले श्रावण ११ गते बाट देशव्यापी प्रदर्शन थालेको छ।सेन्सर...

सेक्स भनेको डाइरेक्टरले गराउने अरे (भिडियो)

(सेलिब्रेटी नेपाल) ११ साउन-सेक्स भनेको डाइरेक्टरले गराउने अरे डाइरेक्टरले नगराए के क्यामेरामेनले गराऊछ? यो डाइलग हो चलचित्र ‘किन किन’को नयाँ प्रोमो भित्रको सबको दिमाग खराब गर्ने भनिएको चलचित्र ‘किन...

अरुको चलचित्र समिक्षा गर्ने रंगपत्रकारहरु धमाधम निर्देशक बन्दै

(सेलिब्रेटी नेपाल) ११ साउन-एकपछि अर्को गरि रंगपत्रकारहरु चलचित्र निर्देशन तिर लाग्न थालेका छन् । आफु रंग पत्रकारितामा रहेर जति अरुको चलचित्रको खण्डन गरिन्छ त्यतिनै आफुले चलचित्र निर्देशन गर्दा अनुभव त पाईन्छ नै तर सफलता मिल्ने हो...

चलचित्र इन्डस्ट्रीमा आफ्नो पहिचान बनाऊदै नृपेन्द्र क्षेत्रि

(सेलिब्रेटी नेपाल) १० साउन-नेपाली चलचित्रको बजार खस्कि रहे पनि निर्माण कार्य घटेको छैन। त्यस्तै यो क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवती हरुको संख्या पनि बढी नै रहेको छ। यसै क्रममा नेपाली चलचित्र इन्डस्ट्री मा आफ्नो पहिचान...

हमालको ‘सपना काठमाडौँको’ पुरा हुने भो

(सेलिब्रेटी नेपाल) १० साउन-डि बि फिल्म्स प्रोडक्सन प्रा लि को ब्यानरमा चलचित्र ‘सपना काठमाडौँको’ बन्ने भएको छ। चलचित्रलाई डि बि हमालले निर्माण गर्न लागेका हुन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माणको...

महसुश युनिटले स्टिकर टाँस्दै नयाँ महसुश गरे (फोटो फिचर)

(सेलिब्रेटी नेपाल) १० साउन-अहिले नेपाली चलचित्रको बजार खस्किरहेको बेलामा आफ्नो भर पुर् शक्ति प्रमोशनमा खर्ची रहेको चलचित्र ‘महसुश’ले बुधबार नयाँ शैलीको प्रमोशन कार्यक्रम गरेर चर्चा बटुलेको छ। ‘महसुश’ युनिट विहान ११ बजे चलचित्रको...

बलिउड बाट नायिका भागीरथी दस दिन दस करोडका लागि नेपालमा

(सेलिब्रेटी नेपाल) ९ साउन-रावण डेब्यु निर्देशक कमल कृष्ण पौडेलले हिन्दि चलचित्र ‘तेरे इश्क मे’ अब अक्टोबर बाट सुटिंग सुरु गर्दै छन्। उनि निर्देशित ‘प्राण भन्दा प्यारो’ यहि असोज ४ गते बाट अल नेपाल रिलिज...

अश्लिल चलचित्र प्रदर्शनमा बन्देज,निशानामा जियाको रङ वे

(सेलिब्रेटी नेपाल) ९ साउन-लिम्बूवान राष्ट्रिय चलचित्रकर्मी संघले पूर्वको लिम्वुवान क्षेत्र मेची र कोशीमा अश्लिल नेपाली चलचित्र प्रदर्शनमा बन्देज लगाएको छ । संघले लिम्बुवान क्षेत्रका सबै हललाई यस्ता सिनेमा रोक्नका लागि मंगलबार...

नायिका अरुणिमा लम्साल अब चलचित्रमा फर्कदै

(सेलिब्रेटी नेपाल) ८ साउन-चार वर्ष अघिकी व्यस्त तथा हिट नायिका अरुणिमा लम्साल पछिल्लो समय फुर्सदमा छिन्। केहि समय अघि आमा बनेकी अरुणिमा छोरी जन्माउँदा केही मोटाएकी थिईन्। छोरी वर्ष दिन पुगेपछि उनी सिनेमामा फर्कने योजना सहित...

प्राण भन्दा प्यारो एडल्ट !

(सेलिब्रेटी नेपाल) ७ साउन -रावण डेब्यु निर्देशक कमलकृष्णले निर्देशन गरेको तेस्रो चलचित्र ‘प्राण भन्दा प्यारो’ले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेटपाएको छ। सेन्सर वोर्डले १६ बर्ष मुनिका बालबालिकाले चलचित्र हेर्न नपाउने गरी एडल्ट...

‘गफै त हो नि सोल्टी’ नायक देबु श्रेष्ठ

(सेलिब्रेटी नेपाल) ६ साउन-थ्री लभर्स डेब्यु नायक देबु श्रेष्ठ बेल्जिएम बाट फर्केर आफ्नो चलचित्र थ्री लभर्स प्रदर्शन पश्चात  रामजी लामिछाने द्वारा निर्देशित चलचित्र ‘एक्सन’ मा अभिनय गरि पुन बेल्जिएम पुगेर दुई महिनाको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.