सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’लालटिन’मा समावेश ’चमेली’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक पार्टी गीतमा अभिनेत्री प्रियंका कार्की फिचरिङमा छिन् । भिडियोमा प्रियंकाको हट अबतारलाई हेर्न सकिन्छ । चलचित्रको...
Category - Kollywood
जतिन र रेश्माको ’यो साईनो मायाको’ आजबाट प्रर्दशन
सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत आज चलचित्र ’यो साईनो मायाको’ सोलो रिलिज भएको छ । गत हप्ता रिलिज ’दर्पण छायाँ २ ’ को प्रभाव अनि दर्शक चाप हलमा घट्दो रहँदा सोलो रिलिजको फाईदा ’यो साईनो मायाको’ले पाएको हो ।...
टिनेज फर्स्ट लुक पोस्टर सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र ‘टिनेज’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार नरेश बिर सिंह र प्रतिक्षा...
‘घामपानी’ ले अन्तरजातीय विवाहको विषय बोल्छ, ‘घामपानी’ निर्देशक लामा (ट्रेलर सहित)
सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘घामपानी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी चलचत्रिको ट्रेलर सार्वजनिक गरिएको हो । सञ्चारकर्मी एवं चलचित्र समिक्षक दीपेन्द्र लामा निर्देशित...
नम्रता र कोशिशलाई जेठ १२ गते देखि हेर्न पाउने !
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘पर्व’ अगामी जेठ १२ देखि रिलिज हुने भएको छ । काले दाई बोलको गीत हिट भएसँगै चर्चामा रहेको यस चलचित्रको रिलिज घोषणा भएको छ । यसअघि चलचित्र चैत्र महिनामा नै रिलिजको चर्चा थियो । तर पोष्ट...
जुन समय, जल निरुतालाई देखिसहदैनथिन् !
सेलिब्रेटी नेपाल काठमाडौँ जल शाह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । उनले ५० वटा भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी हाल आफ्नो परिवारसंग अमेरिकामा छिन् । भिडियो हेर्नुहोस्:
‘हिटलर प्रेम र कमेडीको मिश्रण हो’: निर्देशक ढकाल
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र “हिटलर” आउँदो जेठ १२ गतेबाट प्रर्दशन हुने भएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रर्दशन मिति सार्वजनिक गरिएको हो । लभ स्टोरी तथा कमेडी जनराको चलचित्रमा नव–नायिका सामिया...
नायक भुवन केसी प्रहरी फन्दामा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । भिडियो हेर्नुहोस्
यसरी बन्दै छक्का पञ्जा २, जेठ दोस्रो सातादेखि छायाँकन
सेलिब्रेटी नेपाल काठमाडौँ सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को टिमले सिक्वेल बनाउने भएको छ । फागू पूर्णिमाको अवसरमा ‘आमा सरस्वती मुभिज’ले चलचित्रको सिक्वेल घोषणा गरेको हो । सिक्वेलको ‘छक्का पञ्जा २’ नाम राखिएको छ । चलचित्रलाई ‘छक्का...
बाबुराम भर्सेज हिसीला, बिनोद भर्सेज करिस्मा । होली विशेष २०७३ (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ नायिका करिश्मा मानन्धरले सधै जस्तै, यसपटक पनि आफ्नै निवासमा होलीको आयोजना गरिन् । जहाँ, नेपाली चलचित्र क्षेत्रका सबैजसो चलचित्रकर्मी पुगेका थिए । नायिका रेखा थापा, झरना थापा, संचिता लुइटेल, प्रियंका...
श्वेताको ‘स्वेता श्री’ फाउन्डेशन, स्वेताले भनिन्-‘दादाको चाहना पनि समाजसेवा थियो”
सेलिब्रेटी नेपाल काठमाडौँ नायिका स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको औपचारिक शुभारम्भ गरेकी छिन् । आज, काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा उनले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् । नायक...
सोचे भन्दा कमजोर छ, दर्पण छायाँ २ ! फिल्मी समिक्षा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ फिल्मको कथा तीन प्रमुख पात्र आलाप (पुष्पल खड्का), सरगम (सहारा कार्की) र निशा (श्रद्धा प्रसाईं) को वरिपरि घुम्छ । एउटा कलेजमा पढ्ने यी साथीहरू सांगीतिक चेत भएका युवा हुन् (संगीतका विद्यार्थी हुन् कि होइन...
चाँदनीले गरिन् सुटुक्क इनगेजमेन्ट, को हुन् उनको राजकुमार ?
सेलिब्रेटी नेपाल काठमाडौँ तीन वर्षअघि फिल्म ‘स्टुपिड मन’बाट अभिनय थालेकी थिइन, चाँदनी शर्माले । जापानमा पढिरहेकी उनी फिल्म रिलिज नहुँदै जापान हानिइन् । केही महिनाअघि मात्र नेपाल फर्केकी उनले इन्गेजमेन्ट गरेको खबर छ । समाचारअनुसार...
चलचित्र पत्रकार संघको अध्यक्षमा सन्दिप सापकोटा निर्बाचित (नामावली सहित)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पत्रकार संघको बुधवार सम्पन्न सातौ महाधिवेशनबाट सन्दिप सापकोटा अध्यक्षमा निर्बाचित भएका छन् । सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मत अन्तरले हराएर आफु अध्यक्षमा विजय भएका हुन् । कुल ११७ मत...


