Category - Kollywood

पछिल्लो समय जमेको जोडी जीवन र निताको भेट बैशाख १८ मा

(सेलिब्रेटी नेपाल) काठमाडौँ नेपाली चलचित्र उद्योगमा मात्रै होइन बलिउड तथा हलिउडमा पनि सफल जोडी र लक्की जोडी भनेर मान्ने गरेका छन् केहि वर्ष पहिले राजेश हमाल र करिश्मा मानन्धरको जोडी खुबै जमेको थियो । पछिल्लो समयको सफल जोडी जीवन...

क्लासिक निर्माण घोषणा संगै प्रदर्शन मिति पनि सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ रघुनाथ सापकोटा २०७१ सालमा प्रदर्शनमा आएका करिब ८६ वटा चलचित्र मध्ये १ दर्जन चलचित्रले पनि उत्कृस्ट व्यापार गर्न सकेनन् हिटमध्येको एक चलचित्र ‘नोभेम्बर रेन’ निर्माण युनिटले दोस्रो चलचित्र ‘क्लासिक’...

यस्तो छ कामचोर हेर्नुस भिडियो

(सेलिब्रेटी नेपाल) काठमाडौँ जेठ १ मा रिलिज मिति तोकेर प्रदर्शनमा उत्रेको चलचित्र ‘कामचोर’को ट्रेलर सार्बजनिक भएको । चलचित्रले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । यस चलचित्रलाइ अभिमानसिंह...

डबिड़मा सुमनको नो स्मोकिंग

(सेलिब्रेटि नेपाल) काठमाडौँ संचारकर्मी सुमन दाहालको निर्देशनमा वनेको दोस्रो चलचित्र ‘नो स्मोकिड़’ को अहिले तिब्र गतिमा डबिड़ भइरहेको छ । रेड स्टूडियो महाराजगंजमा पोष्ट प्रोडक्शनको काममा व्यस्त निर्देशक दाहालका अनुसार...

कृष्णको बन्सिको धुन भिडियो सार्बजनिक

(सेलिब्रेटि नेपाल) काठमाडौँ बैशाख १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुन’ ले आफ्नो प्रचार प्रसार लाइ तिब्र बनाउन थालेको छ । दुइ वटा गीत र ट्रेलर सार्बजनिक गरि सकेको चलचित्रको तेस्रो डान्स नम्बर पनि सार्बजनिक...

व्यस्त छायाँकार बन्दै बिरेन्द्र भट्ट

(सेलिब्रेटि नेपाल) काठमाडौँ डोटी जिल्लाको छतिवनमा २५ बर्ष पहिले जन्मिएका बिरेन्द्र भट्ट बिगत १२ बर्ष देखि काठमाडौँ खाल्डोमा आफ्नो करिएर बनाउने धुनमा लागि परेका छन् । यो १२ बर्षमा उनले करिब १०० वटा म्युजिक भिडियो र ९ वटा फिचर...

नाइँ नभन्नु ल ३ को ग्रयाण्ड प्रिमिएर

(सेलिब्रेटि नेपाल) काठमाडौँ चैत्र २७ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘नाइँ नभन्नु ल ३’ ले सोमबार राजधानीको बिग सिनेमामा प्रिमियर गरेको छ । प्रिमिएरमा संचार कर्मी चलचित्र युनिट तथा चलचित्र कर्मिको बाक्लो उपस्थिति रहेको...

रेशम फिलिली ट्रेलर सार्बजनिक

बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको कमेडी चलचित्र रेशम फिलिलीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक विनय श्रेष्ठको भी मोसन पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘रेशम फिलिली’मा विनय, कामेश्वर चौरासिया र मेनुका...

जीवन र निताको धुन बैशाख १८ बाट बज्ने ट्रेलर सार्बजनिक (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ बैशाख १८ गते बाट अल नेपाल सार्बजनिक प्रदर्शन गर्ने मितिका साथ चलचित्र ‘धुन’ को आफिसिएल ट्रेलर सार्बजनिक गरिएको छ । चैत्र ६ गते प्रदर्शन हुने भनिएको चलचित्र प्राबिधिक कारणले गर्दा स्थगित...

करोड बजेटको चंखे शंखे पंखेको ट्रेलर सार्बजनिक

(सेलिब्रेटि नेपाल) काठमाडौँ निर्देशक सुर्दशन थापा महँगो बजेटमा चलचित्र बनाउने निर्देशक हुन भन्दा फरक नपर्ला । उनको चलचित्रको बजेट करोडको हाराहारी पुग्ने गर्दछ करोड भन्दा पनि बढी लगानीमा निर्माण भएको चलचित्र ‘चंखे शंखे...

पहिला लभ गर्ने अनि सब गर्ने के भनेको होला ? (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ ‘पहिला लभ गर्ने अनि सब गर्ने ’ यो दुइ अर्थ लाग्ने सम्बाद चलचित्र ‘अधकट्टी’को हो । अधकट्टी को सार्बजनिक ट्रेलरमा एक जना नायकले यहि सम्बाद बोल्छन । सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन...

झोला बैसाख ११ बाट फेरी देशभरका सिनेमा घरमा

(सेलिब्रेटि नेपाल) काठमाडौँ सय बर्ष पहिले नेपाली समाजमा विद्धमान सती प्रथाको विषय उठान गरेको मौलिक चलचित्र ‘झोला’ सिनेमा घरमा पुनः प्रदर्शनमा आउने भएको छ । साहित्यकार कृष्ण धारावासीको ऐतिहासिक कथामा आधारित यो चलचित्र निर्माण...

प्रतिक्षित चलचित्र होस्टेल रिटर्न्सको ट्रेलर सार्बजनिक (भिडियो)

(सेलिब्रेटि नेपाल) काठमाडौँ बर्ष २०७१ नेपाली चलचित्र उद्योगको लागि सुखद रहेन नयाँ बर्ष २०७२ संगै नेपाली सिनेमा बजारमा पनि नयाँ संकेत देखा पर्ने आशा देखिएको छ । आशातित केहि चलचित्रहरु नयाँ बर्ष लागे संगै प्रदर्शनमा आउने छन् यसै...

बैशाख २५ बाट डेष्टिनेशन काठमाडौँ

(सेलिब्रेटि नेपाल) काठमाडौँ सफल निर्देशक दीपक रायमाझी निर्देशित अन्तिम चलचित्र ‘डेष्टिनेशन काठमाडौँ’ बैशाख २५ गते बाट प्रदर्शनमा आउने भएको छ । महानायक राजेश हमालका मामा समेत रहेका दीपकको चार बर्ष अघि यो चलचित्र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.