सबिनको ‘ए सोल्टिनी’ सोलो रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘ए सोल्टिनी’ प्रदर्शनमा आएको छ । सबिन श्रेष्ठ स्टारर चलचित्रले सोलो रिलिज पाएको छ वर्ल्डकप र हिन्दि फिल्मका कारण अन्य ठुला ब्यानरका चलचित्र प्रदर्शन नभए पछि ‘ए सोल्टिनी’ ले एक्लै प्रदर्शनको मौका पाएको हो निमा लामाले निर्देशन गरेको चलचित्रमा सविनसँगै अर्जुन गुरुङ, गंगा राना मगर,जयनन्द लामा,ज्ञानबहादुर जिम्वा, मन्जु श्रेष्ठलगातका कलाकारले अभिनय गरेका छन् । पूर्णि तामाङको प्रस्तुतिमा दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.