Category - Kollywood

तीजको अवसरमा अमेरिकामा ‘सतीदेवी’ विशेष शो

काठमाडौं । नारीप्रधान चलचित्र ‘सतीदेवी’ आउँदो शनिबार (साउन ३१ गते / अगस्त १६) अमेरिकाको भर्जिनीयामा विशेष प्रदर्शन हुने भएको छ। महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानार्थ सो विशेष शो आयोजना गर्न लागिएको जानकारी आयोजक...

‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम

काठमाडौँ। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको...

‘कश्यप’मार्फत टिकटकर आभा ढुंगानाको डेब्यु

काठमाडौं। चर्चित टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना पहिलोपटक नेपाली रजतपटमा कदम राख्न लागेकी छन्। निर्देशक दिनेश जी खड्काले फिल्म ‘कश्यप’ का लागि नयाँ अनुहारलाई प्राथमिकता दिँदै, आभाको स्क्रिन टेस्ट र अभिनय क्षमता...

प्रदीप शाहीको ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा

काठमाडौं । प्रदीप शाही निर्देशित नेपाली चलचित्र ‘अन्तिम संस्कार’ अब अमेजन प्राइममा हेर्न सकिने भएको छ। नेपालका हलहरूमा प्रदर्शन हुँदा औसत व्यापार गरेको यो चलचित्रले समीक्षकहरूबाट भने सकारात्मक प्रतिक्रिया पाएको थियो।...

विल्सनको ‘मैझारो’ मा पूर्वी पहाडका सुन्दर दृश्य

काठमाडौं। साउनको पहिलो हप्ता इलामबाट छायांकन सुरु गरिएको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भैरहेको चलचित्र पूर्वी पहाडका प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको...

‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक

काठमाडौँ। असोज ३ गते रिलिज हुने तयारीमा रहेको चलचित्र ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न...

‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गर्दै, दर्शकको चाप उच्च

काठमाडौं । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबार दर्शकको पनि उच्च चाप पाएको छ । काठमाडौंका साथै मोफसलका हलहरुमा पनि दर्शकको भीड देखिएको छ । नेपालगञ्जका हलहरुले हिन्दी...

‘ताराहरू’को ट्रेलरमा मध्यम वर्गीय संघर्ष र प्रेम त्रिकोण

काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । श्रीमान श्रीमतीको सम्बन्धको कथामा आधारित...

भदौमा ८ नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौं। आगामी भदौ महिना नेपाली चलचित्र उद्योगका लागि विशेष हुने देखिएको छ। विभिन्न विधा र कथावस्तुमा बनेका ८ वटा चलचित्र यो महिनाभर प्रदर्शनमा आउने भएका छन्। भदौ ६ गते तीन महत्वाकांक्षी चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको...

३१ औँ विश्व आदिवासी दिवसमा ‘रिमै’ टिमको सक्रिय उपस्थिति

काठमाडौं। ३१औँ विश्व आदिवासी दिवसको अवसरमा राजधानीको भृकुटी मण्डपबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै सम्पन्न भएको भव्य र्यालीमा नेपाली चलचित्र ‘रिमै’ टिमले विशेष सहभागिता जनाएको छ। आदिवासी जनजातिको पहिचान, संस्कृति र...

‘इकोज अफ हिमालय’ विशेष सांगीतिक कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘इकोज अफ हिमालय’ नामक विशेष सांगीतिक कार्यक्रम शुक्रबार साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौंमा भव्य रूपमा सम्पन्न भयो। कासा ब्याण्डको आयोजनामा सम्पन्न...

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा अभाव, सपना र संघर्ष

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा आर्थिक अभाव...

माघ १ गतेबाट प्रदर्शनमा आउने ‘पार्वती’ का दुई पोस्टर सार्वजनिक

काठमाडौं । रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति, नेपाली चलचित्र ‘पार्वती’का दुई फरक भावका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा तयार हुने यस फिल्मसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ।...

तीनवटा पोस्टरसहित ‘कोशेढुंगा’ को लिरिकल कविता सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुंगा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन चलचित्रकी मुख्य कलाकार...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.