Category - Kollywood

‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’,र ‘ताराहरू’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’, र ‘ताराहरू’ आजबाट प्रदर्शनमा आएका हुन् । केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र...

‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन

काठमाडौँ। असार-साउनमा अफसिजन भन्दै सुस्त बनेको नेपाली फिल्म रिलिज भदौं लागेसँगै रफ्तार पक्डिने तयारीमा छ । यो महिना नेपाली वक्सअफिसमा ८ सिनेमा रिलिज हुँदैछन्। चाडपर्वको आगमन र तिनले दिने बिदाका कारण पनि यो संख्यामा नेपाली सिनेमा...

चलचित्र ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । चलचित्रमा सम्पन्न गीतको...

‘गोबर गणेश’को शुभ मुहूर्त सम्पन्न, छायांकन सुरु

काठमाडौं। हास्यप्रधान नेपाली चलचित्र ‘गोबर गणेश’ को मंगलबार काठमाडौंको म्हेपी मन्दिरमा विशेष पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। शुभमुहूर्त कार्यक्रममा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित मुख्य कलाकारहरूको बाक्लो उपस्थिति...

‘कोशेढुंगा’को हृदयस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं। चलचित्र ‘कोशेढुंगा’ को हृदयस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी हुँदा राजधानी काठमाडौँमा आयोजित विशेष समारोह मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरले चलचित्र सम्बन्ध र जीवनका...

दयाहाङ राईको ‘मैझारो’मा इन्ट्री, सुटिङ स्थलबाट बाहिरियो यस्तो लुक्स

काठमाडौं। फिल्म ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनी लिम्बू समुदायको भेषमा एक हातले तीर हान्दै गरेको अवस्थामा देखिएका छन्। निर्माण पक्षले उनको...

आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित

काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ साइग्रेस पोखरेल अनुबन्ध गर्दै कलाकारको लाइनअप पुरा भएको छ। निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको हो। साइग्रेस मोडल तथा...

‘अभिमन्यु: च्याप्टर १’ को गीत ‘लड्की गोरी’ दुई दिनमै १० लाख भ्युज

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पार गरेको छ। भोजपुरिया शैलीमा बनेको यो डान्सिङ गीतलाई दर्शकले उत्साहपूर्वक स्वागत गरेका छन्। प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको...

‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र प्रकाश बने रोमान्टिक

काठमाडौं। चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बेला बितेसि’ बोलको गीतमा गायिका समिक्षा अधिकारी र गायक तथा सर्जक प्रकाश सपुतको आवाज सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयं प्रकाश सपुतको रहेको छ...

‘परालको आगो’को वर्कसपमा सौगात,प्रकाश देखि सुहाना

काठमाडौं। प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। सिनेमालाई गुणस्तरीय बनाउन निर्माण टिमले सबै कलाकारहरूलाई एकै ठाउँमा भेला गरी अभ्यासको थालनी...

‘मेरो जुत्ता खोइ’को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक

काठमाडौं। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। निर्माण टिमले राजेश पायल राई र मेलिना राईको स्वरमा तयार भएको गीतको...

फिरोजको निर्देशनमा नयाँ फिल्म: ‘कहाँ गयौ तिमी’

काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी...

‘बलिदान’को टिजरलाई २४ घण्टामै १ मिलियन भ्युज

काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली चलचित्र इतिहासमा छोटो समयमा यति ठुलो डिजिटल प्रतिक्रिया पाएको...

रेखा र पुजाको ‘३६ को आँकडा’ फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको चलचित्र ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.