काठमाडौँ। इतिहास रच्न त्यति सजिलो छैन । तर पनि नेपाली फिल्मको विकास क्रममा सम्पादक तेजसराज जोशीले फिल्म ‘सलिना’ मार्फत अहिले एउटा इतिहास रचेका छन् । यो नेपालमा निर्माण भएको पहिलो एनिमेसन फिचर फिल्म हो । आगामी शुक्रबारबाट...
Category - Kollywood
चलचित्र ‘अञ्जिला’ २०८१ माघ ११ बाट प्रदर्शनमा आउने
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष...
‘महाजात्रा’ टिमको नयाँ सिनेमा ८२ सालको दशैंमा, अरु को-को थपिएलान्
हाल हलमा प्रदर्शनरत ‘महाजात्रा’ निर्माण गरेको षट्कोण आर्टस्ले आफ्नो आगामी सिनेमा वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ। ‘महाजात्रा’मा समाविष्ट ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सोको जानकारी...
वैशाख ६ देखि रामेछापमा तेश्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ) हुँदै
वैशाख ६ देखि ८ गतेसम्म रामेछाप नगरपालिकामा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (नेरुफ)को तेस्रो संस्करण हुने भएको छ। मन्थलीमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव हुने जानकारी दिइएको हो । ग्रामीण परिवेशमा बनेका नेपाली फिचर...
‘वर एण्ड वधु’ बाँकी छायाँकन सुरु हुँदै, आँचलसँग रोमान्स गर्न विवेकले बनाए यस्तो बडि
‘वर एण्ड बधु’ले आफ्नो बाँकी सिनेमाको छायाँकन सुरु गर्ने भएको छ । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको फिल्मको बाँकी ५० प्रतिशत छायांकन चैतको तेश्रो साताबाट सुरु हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी...
कस्तो छ नयाँ बर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर ?
काठमाडौं। नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र ‘रेड सुटकेस’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले युट्युबमार्फत् सिनेमाको टिजर सार्वजनिक गरेको हो । टिजरमा एक व्यक्ति घरबाट सुटकेस लिएर यात्रामा निस्किएको दखिन्छ । सुटकेस सडक र...
पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक
काठमाडौंँ । फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ । सलीना रेनमेकर एनिमेसन एकेडेमीद्वारा...
प्रदिप शाहीको चलचित्रमा प्रदिप संगै विजय लामा पनि
काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने...
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले हेरे ‘महाजात्रा’
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेरेका छन्। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ को चौतर्फी...
चलचित्र ‘बोक्सीको घर’ मा केकीको ‘बोक्सी लुक्स’ सार्वजनिक
काठमाडौँ। आगामी २०८१ वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘बोक्सीको घर’ को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । रंगहरुको पर्व फागु पूर्णिमाको अवसर पारेर आइतबार राजधानीमा एक कार्यक्रमबीच बोक्सी लुक्स सार्वजनिक गरिएको हो । उक्त...
सर्लाहीमा ‘मेयर’ को छायांकनमा ११ हजार स्थानीय !
काठमाडौँ। शनिबार साँझ निर्देशक दीपेन्द्र के. खनालले केही तस्बिर सहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा शेयर गरे । पोस्टमा उनले लेखेका थिए, ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’ को छायांकनको लागि...
सुटिंग अघि नै चलचित्र ‘रावायण’ को प्रदर्शन मिती घोषणा
काठमाडौँ। फागु पुर्णिमा अवसर पारेर सुदर्शन थापाको चलचित्र ‘रावायण’ को प्रदर्शन मिती २०८१ भाद्र २१ गते तिज को दिनलाई लक गरिएको छ। सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्र...
बलामीको निर्देशनमा चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा
काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्म ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्ममा भोजपुरी अभिनेता कुन्दन...
ट्रेलरमा ‘डिग्री माइला’ : मरिच दयाले दिन्छन् मनोरञ्जन
रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा...