Category - Kollywood

उच्च अकुपेन्सीका साथ हलमा ‘पिताम्बर’

काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा रहेको चलचित्र ‘पिताम्बर’ले हलमा राम्रो उपस्थिति जनाएको छ । ओपनिङबाट नै उत्साहजनक व्यापार गरिरहेको ‘पिताम्बर’ ले प्रदर्शनको चौथो दिन अर्थात् सोमबार उच्चा सो सहित सफल यात्रा...

सौगात र बेनिषाको ‘सिटामोल’ साउन २३ गते प्रदर्शनमा आउने

काठमाडौँ। राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा भएको छ । बैशाख १ गते नेपाली नयाँ वर्षको अवसरमा सिनेमाको साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । सिनेमाको सोमबार सार्वजनिक...

लभस्टोरी चलचित्र ‘पुष्पलता’ औपचारिक घोषणा

काठमाडौँ। नयाँ बर्ष २०८२ को पहिलो दिन नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्र घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र ‘पुष्पलता’ बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा...

मिरमिरे उज्यालोसँगै याम शेर्पाको नयाँ यात्रा, ‘मिरमिरे’ घोषणा

काठमाडौं । बिहानको पहिलो किरण, शान्त ग्रामीण परिवेश, अनि नयाँ सपना बोकेका दुई पात्र— यही भाव बोकेको थिम पोस्टरसँगै निर्देशक याम शेर्पाले नयाँ सिनेमा ‘मिरमिरे’ को घोषणा गरेका छन्। ‘कार्साङ’ मार्फत निर्देशनमा डेब्यु गरेका शेर्पाले...

नयाँ वर्षमा ‘जारी २’ को घोषणा, दशैंमा प्रदर्शन हुने

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा बहुप्रशंसित फिल्म ‘जारी’ को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ। सोमबार सार्वजनिक गरिएको  फर्स्ट लुकमार्फत सिनेमाको औपचारिक घोषणा गरिएको हो। फर्स्ट लुक पोस्टरमा अभिनेता दयाहाङ राईलाई...

‘झिल्को’मा डिजिटल कुलतको चेतावनी

काठमाडौं। बालबालिकाको हातमा मोबाइल, ट्याब्लेट, टेलिभिजन र कम्प्युटरजस्ता उपकरणहरू आजकल खेलौनाभन्दा कम छैनन्। प्रविधिको फाइदा त छँदैछ, तर त्यसको अनियन्त्रित प्रयोगले सानै उमेरमा शारीरिक, मानसिक र भावनात्मक असर पारिरहेको देखिन्छ।...

‘दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’बाट आउटपुट दिने छौं’ कार्यकारी निर्माता खडका

काठमाडौ। सर्वकालीन हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन अन्तिम चरणमा पुगेको छ। स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा पछिल्लो एक महिनादेखि छायांकन भइरहेको छ।...

‘नरसिंहाः अवतार’ मा नीति शाहको फस्टलुक सार्वजनिक

काठमाडौ। अगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ बाट अभिनेत्री नीति शाहको लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा उनी मुस्कुराइरहेकी देखिन्छन्। पोस्टर हेर्दा उनी फिल्ममा कसैकी पत्नी वा प्रेमिकाको...

‘अञ्जिला’को पाँचौँ सातामा पनि दर्शकको साथ, व्यापार स्थिर

काठमाडौं। नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको पाँचौँ सातासम्म आइपुग्दा पनि दर्शकको साथ पाउँदै बक्स अफिसमा स्थिर व्यापार कायम राखेको छ। काठमाडौंसहित देशभरका करिब ५० सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्रमा अधिकांश शोहरूमा...

एलिजा गौतमलाई ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्ड

काठमाडौं। अभिनेत्री तथा प्राइम टिभीकी निर्देशक एलिजा गौतम ‘इन्टरनेश्नल एचिभमेन्ट अवार्ड २०२५’ अन्तर्गत ‘बेष्ट योङ अन्टरप्रन्योर’ अवार्डबाट सम्मानित भएकी छन्। उनीलाई अवार्ड इन्डोनेसियाको बालीमा शुक्रबार सम्पन्न विशेष समारोहमार्फत...

फिल्म ‘मातृभूमि’ बन्ने

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स् प्रालिले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएको छ । फिल्ममा कविता राई लिङ्देन निर्माता छिन् । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने फिल्ममा सन्जीब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी...

‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक आम नेपालीको संघर्ष बोकेको क

काठमाडौं। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकार खगेन्द्र लामिछानेलाई विशेष रुपमा प्रस्तुत गरिएको छ भने अन्य कलाकारहरूलाई पनि सशक्त...

‘समर लभ’ अभिनेता आशिष पिया ‘अमिगोस’मार्फत कमब्याक गर्दै

काठमाडौं। उपन्यास ‘समर लभ’ मा आधारित चलचित्रबाट नेपाली सिनेमा डेब्यु गरेका अभिनेता आशिष पिया पुनः ठूलो पर्दामा कमब्याक गर्न लागेका छन्। ‘समर लभ’ रिलिज भएको पाँच वर्षपछि उनी ‘अमिगोस’ मार्फत नेपाली रजतपटमा फर्किन लागेका हुन्।...

एक्सन सिनेमा ‘पिताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा

काठमाडौँ। नयाँ वर्षको अवसर पारेर आज शुक्रबारदेखि सिनेमा हलमा दुई नेपाली एक्सन फिल्म प्रदर्शनमा आएका छन् । कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरीको निर्देशनमा बनेको ‘कर्मा’ प्रदर्शनमा आएका हुन्। दुवै सिनेमाले राम्रो शोज...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.