सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल...
Category - Kollywood
सुमिको दमदार एक्सन समेटिएको ‘सरौतो’को ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सनका दृश्यहरुले बढी स्थान पाएको छ। ‘सरौतो’मा...
‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो
सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...
निश्चल बने ‘घामड शेरे’ ! यस्तो छ ट्रेलर (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाज ट्रेलरमा झल्किएको छ ।...
‘यात्रा’ पछि सलिनमानको चलचित्र यात्रा किन रोकियो ?
सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार...
नेपाल चलचित्र कलाकार सङ्घको दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीका सहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...
प्रदर्शनमा ‘छ माया छपक्कै’
सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा...
‘बादशाह जुट’ बादशाह बन्न चाहने दुई युवाको संघर्षको कथा
सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुधर्मालम्वी नेपालीलाई बडादशैँले छोएको छ । गाउँ शहरसम्म सबैलाई दशैँकै चटारो छ । तर, कार्तिक १५ देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ भने प्रचार प्रसारमै व्यस्त छ । यतिबेला टिमले मोफसल टुर सुरु...
चलचित्र ‘आमा’ को फस्टलुक सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौं: दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’को फस्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ। दशैंको अवसर पारि निर्माण युनिटले बिहीबार पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक फस्टलुक पोष्टरमा सुरक्षा पन्तलाई...
महजोडीको चलचित्रमा निर्देशक प्रदीप
सेलिब्रेटी नेपाल काठमाडौँ: महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको मुख्य भूमिका रहने गरि नयाँ चलचित्र बन्ने भएको छ । अनटाइटल प्रोजेक्टलाई प्रदीप भट्टराईले निर्देशन गर्नेछन् । प्रदीप र महजोडीले यसअघि ‘शत्रु गते’मा सहकार्य गरेका...
‘पोइ पर्यो काले’ ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: कात्तिक ८ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्बजनिक ट्रेलर पूर्ण कमेडी बेसमा तयार पारिएको छ । शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रमा...
‘काले दाइ’ को रोमान्टिक नम्बर ‘आँखा आँखा जुधी’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘आँखा आँखा जुधी’ बोलको रोमान्टिक गीतमा दीपा लामा र शिब के परियारको स्वर...
‘घामड शेरे’को पहिलो गीत सार्वजनिक,निश्चललाई मन पर्यो साली स्वस्तिमा (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् । कालीप्रसाद बाँस्कोटाको...
‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्बजनिक ट्रेलरमा...


