Category - Kollywood

स्वरूप र सुरक्षाको डेब्यु चलचित्र ‘सुस्केरा’ प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ’सुस्केरा’ आउँदो पौष १८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशन यात्रा सुरु गरेका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका...

बिहीबारदेखि वीरगञ्जमा चलचित्र महोत्सव

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र...

आफ्नो लागी अरु कसैले गर्दैन आफैँ बोलौँ: निश्चल बस्नेत

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक...

‘मिस्टर नेपाली’मा भुवन केसी भिलेन

सेलिब्रेटी नेपाल काठमाडौँ:कात्तिक २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी...

सुनील थापा सलमान खानको फिल्ममा काम गर्दै

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली चलचित्र क्षेत्रमा राते काईलाको नामले परिचित अभिनेता सुनील थापाले सलमान खान प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन्। पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका...

राजेश र करिष्माको जोडीलाई नचाउन गार्हो भएन : निर्देशक देबेन्द्र पाण्डे

सेलिब्रेटी नेपाल काठमाडौं: म्युजिक भिडियो र चलचित्र निर्देशक हुन्, देवेन्द्र पाण्डे। कोरस नृत्यबाट कला क्षेत्रमा पाइला चालेपनि पछिल्लो समय उनी निर्देशनमा ब्यस्त छन्। ‘वान साइड लभ’ र ‘भिलेन’ उनले निर्देशन गरेका चलचित्र हुन्। उनले...

‘पोई पर्‍यो काले’ लाइ दोश्रो हप्तामा पनि दर्शकको साथ

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र चलचित्र ‘पोई पर्‍यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । मल्टीप्लेक्स र सिंगल दुवै स्क्रिनमा चलचित्रले दर्शकको साथ पाई...

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:तीन दिबसीय ‘नेपाल अफ्रिका चलचित्र महोत्सब’ १६ कात्तिक शनिबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सुरु भएको छ । यो महोत्सब १८ गतेसम्म बिहान ११ बजेबाट साँझ ६ बजेसम्म नाचघरमै चल्ने छ । महोत्सबको...

भुवनको ‘मिस्टर नेपाली’अमेरिकामा प्रिमियर हुने

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा...

प्रदर्शनमा ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘बादशाह जुट’प्रदर्शनमा आएको छ। बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको चलचित्रका निर्देशक जोनी सिंह राणा हुन्। चलचित्रले देशमा...

बादशाह बन्न चाहने दुई युवाको संघर्ष, ‘बादशाह जुट’

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ गते अर्थात् भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘बादशाह जुट’ मा बादशाह बन्न चाहने दुई युवाको संघर्ष कथा देखाउन खोजिएको छ । निर्देशक जोनी सिंह राणाको डेब्यु निर्देशन रहेको चलचित्रमा...

तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका

सेलिब्रेटी नेपाल काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ। यसैक्रममा वर्षभरी ब्यस्त...

भाई टिकाको दिन हलमा पुगिन अभिनेत्री पुजा

सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाई रहेको । भाई टिकाको दिन दिउसो २ बजेको शो सबै जसो हलमा हाउसफुलको व्यापार गरेको निर्माता किरण...

Copyright © 2012 - 2026 | All Right Reserved.