Category - Kollywood

राजु गिरीको ‘निर्जला’ एक्लै प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ फ्राईडे रिलिज अन्तर्गत राजु गिरीको निर्देशनमा बनेको चलचित्र ‘निर्जला’ प्रदर्शनमा आएको छ । हप्ता तिन चार चलचित्र प्रदर्शन भईरहेको समयमा ‘निर्जला’ले सिगंल रिलिजको अवसर पाएको हो । प्रकाशचन्द्र न्यौपानेले...

पारिवारिक द्वन्द ‘दैलो’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक मुल्य मान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ । कात्तिक ३० गतेबाट...

‘को बन्छ करोडपति’ अब नेपालमा पनि

सेलिब्रेटी नेपाल काठमाडौँ टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठ पर्वपछि प्रसारण हुने भएको छ । उक्त कार्यक्रम लाइ बाग्मती र सकुन्तला पश्चात चलचित्रको पर्दामा नदेखिएका अभिनेता राजेश...

ʻछक्का पञ्जा ३ʼ को प्रचार अस्त्र: दीपक, दीपा, केदार र जितुले र्‍याप हानेपछि…(हेरौं भिडियो)

काठमाडौं। पछिल्लो समय चलचित्र प्रचारप्रसारका लागि अनेक तरिका अपनाउन थालिएको छ । यसैबिच असोज २४ गते घटस्थापनादेखि प्रदर्शनमा आउने चलचित्र ʻछक्का पञ्जा ३ʼले प्रचारप्रसारको नयाँ फण्डा अपनाएको छ । छक्कापञ्जा टीमले चलचित्र प्रचारका...

चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको घोषणा

काठमाडौं। निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’ र ‘द्रौपदी’ निर्माणको घोषणा गरेका छन् । आफू निर्देशित तथा निर्मित चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋषिराजले एकसाथ यी दुई चलचित्रको घोषणा गरेका हुन्। दुबै...

‘प्रेमलीला’ को अफिसियल पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘प्रेमलीला’ को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको हो लब स्टोरी जनराको चलचित्रमा अभिनेत्री दिपशिखा खड्काले कपाल...

‘दि कर्मा’को पहिलो गीत रिलीज, नीताको दमदार नृत्य (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘दि कर्मा’ को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माको दमदार नृत्य रहेको छ । भिडियोमा नायिका...

आकाश र आश्माको ‘ड्रिम गर्ल’ ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं। ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार राजधानिमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ तथा डेब्यू अभिनेत्री आश्मा...

संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ । पोस्टर सार्वजनिक गर्दै...

छायांकनमा ‘सत्या’

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र सत्याको शुभ मुहर्त सँगै धमाधम छायांकन भई रहेको छ । चलचित्रको केही दिन अघि मनकामना मन्दिरमा शुभ मुर्हत गरेर चितवनका बिभिन्न स्थानमा छायांकन भईरहेको छ । धनेश्वर फिल्म एण्ड एर्भटाईजिङ्गको ब्यानरमा...

चलचित्र निर्देशक गगन विरहीको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र निर्देशक गगन विरहीको निधन भएको छ । आइतवार दिउँसो ४ बजे नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए । ‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’, ‘घर–आँगन’ जस्ता...

‘सरकारी जागिर’ मा केकी र रीमा

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र विकास भन्दा पनि निर्माण बढेको छ चलचित्र हेर्न दर्शक आउँन चलचित्र चलोस् नचलोस तर चलचित्र बन्ने क्रम बढेको नै छ यसै क्रममा एउटा चलचित्र छायांकनमा रहेको छ । जुन चलचित्रले अहिले सम्म मिडियामा...

‘निर्जला’ को शिर्ष गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ असोज १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘सबैको प्यारी म’ बोलको सार्बजनिक गीतमा मेलिना राइको स्वर रहेको छ । बाबुल गिरीको संगीत रहेको गीतको...

रेखाको चलचित्र ‘मालिका’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रेखा थापाको चलचित्र ‘मालिका’ ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै ट्रेलर सार्बजनिक गरिएको हो । यहाँ डर निर्धा र निर्धन को होइन, डर त शिक्षित र सम्पन्नता को खोल...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.