Category - Kollywood

जी–बबले गाएको ‘ए मेरो हजुर ४’को गीत ट्रेन्डिङको शिर्ष स्थानमा

काठमाडौँ। जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले चलचित्र ‘ए मेरो हजुर ४’ को लागी गाएको गीत सार्वजनिक गरिएको छ । उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ सार्वजनिक गरिएको छ । गीतमा...

‘हेल्लो जिन्दगी’ पछि नयाँ चलचित्रको तयारीमा निर्देशक बोहोरा र अभिनेता बिक्रम

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको चलचित्रले बिदेशी चलचित्रका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा भने...

‘ए मेरो हजुर ४’ मा भित्रिए र्यापर जि-बब, हटाइयो दुर्गेसको दृश्य

काठमाडौं। आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ को एक गीतमा जि-बब नामले परिचित र्यापर सुदीप भण्डारीले स्वर दिएका छन् । गीतमा उनकै शब्द तथा संगीत रहेको छ । अभिनेता पल शाह प्रकरणमा मुछिएपछि ‘ए मेरो...

दयाहाङ,बिपिन र बर्षाको ‘के घर के डेरा’ निर्माण घोषणा

काठमाडौं। कमेडी तथा सोसल ड्रामा चलचित्र ‘के घर के डेरा’को निर्माण घोषणा गरिएको छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । कोरोना महामारी अघि...

कर्मा अभिनित ‘षट्कोण’को टिजर रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । कर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका रहेको चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको हो । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको चलचित्रको ५४ सेकेन्डको टिजरले दर्शकमा...

चलचित्र ‘लक्का जवान’को ट्रेलर रिलिज

काठमाडौं । आउँदो बैशाख २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । हास्य कलाकारितामा ख्याती कमाएका शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्रको मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक...

मन्त्र अभिनेत्री दीया र गायक राजु सगरमाथा आरोहण गर्दै

काठमाडौं । आगामी बैशाख १६ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रकि मुख्य अभिनेत्री दिया पुन र गायक राजु लामाले सगरमाथा आरोहण गर्दैछन् । अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट...

स्टारडममा होइन चलचित्रमा भरोसा छ : झरना थापा

काठमाडौँ। चलचित्र ‘ए मेरो हजुर ४’ निर्देशक झरना थापाले चलचित्रको कथा र निर्माणमा पुरा भरोसा रहेको बताएकी छिन् । बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडम भन्दा...

राजीवको ‘ग्रहण’ मा नम्रता र विनय

काठमाडौँ। राजीव गुरुङको निर्माण तथा निर्देशन चलचित्र ‘ग्रहण’ बन्ने बहेको छ। ‘ग्रहण’ नाममा २० वर्ष अघि चलचित्र बनेको थियो। चलचित्रको सिक्किमस्थित गान्तोकमा आइतवार सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको...

‘ए मेरो हजुर ४’ को तेश्रो गीत ‘तिमि र म’ सार्वजनिक

काठमाडौं। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को तेश्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमि र म’ बोलको गीतमा उदय राज पौडेलको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको रहेको छ। गीतमा...

‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

काठमाडौँ। आज शुक्रवारबाट चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने...

कलाकार रविन्द्र झा र सन्दीप क्षेत्री ‘हेल्लो जिन्दगी’ को प्रमोसनमा

काठमाडौं । चलचित्र ‘हेल्लो जिन्दगी’ आगामी शुक्रबार अर्थात चैत १८ गते बाट प्रदर्शनमा आउंदैछ । निर्माण पक्षले प्रदर्शनको दुई दिन अघि बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा चलचित्रका दुई अभिनेत्री प्रियंका...

‘शमशेर’ मा जोडीए कमेडीयन हीमेश र सुमन

काठमाडौँ। अभिनेता मनीष राउत र गौरव पहारीको मुख्य भुमिका रहने चलचित्र ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हीमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । हाल सिनेमाको लागि मुख्य अभिनेत्रीको खोजी...

भोजपुरी फिल्म ‘रण’मा नरेनको एक्सन अवतार

काठमाडौं । भोजपुरी फिल्म ‘रण’को ट्रेलर सार्वजनिक गरिएको छ। जसमा नेपाली अभिनेता नरेन खड्काले पर्याप्त मौका पाएका छन् । फिल्ममा नरेनले खलपात्रको भूमिकामा अभिनय गरेका छन् । भोजपुरी अभिनेता आनन्द ओझासँग उनी ट्रेलरमा आमनेसामने छन् ।...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.