पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा



काठमाडौं । लामो समय देखि चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्य गरि सकेका विनयराज पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘आम नागरिक’को घोषणा गरिएको छ। केसित बाबु प्रोडक्सन हाउसको व्यानरम बन्ने चलचित्र पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुनेछ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक थिम पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ ।

हाल चलचित्रमा अभिनय गर्ने कलाकारहरुछ्नोटका काम भइरहेको बताईएको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने चलचित्रको आगामी बैशाखबाट छायांकन हुनेछ । चलचित्र ‘आम नागरिक’ मा टेली चलचित्र ‘सर्खारको सर’ को निर्देशन गरेका निर्देशक पौडेलको लेखन रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.