सामाजीक महामारीको कथा ‘डेसान’ अब बेलायतमा



काठमाडौँ। नेपालमा औसत ब्यापार गरेको समिक्षकले मन पराएको बिभिन्न फिल्म फेस्टिभल र अवार्डमा राम्रो सहभागिता जनाएको चलचित्र ‘डेसान’ अब बेलायतका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ। सामाजीक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ लाई कमल एक्चै मगरले निर्देशन गरेका हुन्। चलचित्रमा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले,आरुषजंग सारु,मलिका बस्नेत,प्रमीशा सारु मगर लगायतको अभिनय छ ।

पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै रहेको छ । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्दअजय स्याङतेनको कोरियोग्राफी, मिलन श्रेष्ठले सम्पादन रहेको छ।
चलचित्रमा पारिवारिक प्रेम, बिश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.