Category - Kollywood

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान प्रदान,हरिवंश उत्कृस्ट अभिनेता

काठमाडौ। चलचित्र विकास बोर्डले राष्ट्रपति भवन, शितल निवासमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको समुपस्थिति र सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माज्यूको विशिष्ट आतिथ्यतामा राष्ट्रिय चलचित्र पुरस्कार तथा...

मुकुनको चलचित्र ‘गणपति’ को ‘उनभित्र गुण’ को चर्चा

काठमाडौं । चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । केही दिन अघि सार्वजनीक चलचित्रको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको...

प्रदर्शनमा आयो ‘जय हो’ र महानगर’

काठमाडौँ । चलचित्र ‘जय हो’ र चलचित्र ‘महानगर’ आज शुक्रवारबाट प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रवारबाट यी दुई नयाँ चलचित्र प्रदर्शनमा आएको हो । टेक पौरखी राईको निर्देशन रहेको चलचित्र ‘जय हो’ केकी अधिकारी, सलोन...

‘एक भगवत् गीता’को गीत सार्वजनिक,सुहाना र धिरज ‘मायालाई चिनो’ साट्दै

काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत ‘मायालाई चिनो’मा चलचित्रका मुख्य पात्र धिरज मगर र सुहाना...

ज्ञानेन्द्रको निर्देशनमा बन्ने ‘उपहार’ को शुभमुहूर्त

काठमाडौं। अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने चलचित्र ‘उपहार : द जर्नी अफ लाइफ’को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा ‘मालिका’ रिलिजको ५...

‘जय हो’को बुधबार राजधानीमा प्रिमियर सम्पन्न

काठमाडौँ। यहि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको भव्य प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको...

चाम्सको चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायती प्रधानमन्त्रीको शुभकामना पत्र

काठमाडौँ । निर्देशक मिलन चाम्सले निर्माण निर्देशन गरेको चलचित्र ‘गोर्खा वारियर’ यतिखेर चर्चामा छ । बेलायतको लेसिस्टरस्थित चर्चित आइम्याक्स सिनेवर्ल्डमा सेप्टेम्बर १० को दिन चलचित्र प्रिमियर गर्ने कार्यक्रम छ । सोही कार्यक्रमका...

मुकुनका दुई चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ एकै दिन प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता...

चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक

काठमाडौँ। आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ । शुक्रबार सार्वजनिक...

फ्राइडे रिलिजः आजदेखि ‘जुलेबी’

काठमाडौं। आज भदौ १ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘जुलेबी’ तथा ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् । गणेश देव पाण्डेद्वारा निर्देशित फिल्म ‘जुलेबी’ सेन्सर बोर्डबाट एडल्ट (वयष्कलाई मात्र) सर्टिफिकेट पाएको छ ।...