Category - Kollywood

एडल्ट प्रमाणपत्र पाएको फिल्म प्रदर्शन भएको हलमा बोर्डको अनुगमन

काठमाडौँ। यतिबेला हिन्दि फिल्म ‘एनिमल’ ले सिनेमा हलमा राम्रो दर्शक पाई रहेको छ। बलिउड फिल्मले भारत संगै अन्य देशहरुमा पनि राम्रो ब्यापार गरेको रिपोर्ट प्राप्त छ। फिल्मले नेपालमा पनि राम्रो ब्यापार गरी रहेको छ। सेन्सर...

७ बर्षपछि ‘अभेद्य’ मा हरि र दीपेशको सहकार्य

काठमाडौं। निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ) ले केही बर्षको अन्तरालपछि पुनः नयाँ चलचित्र निर्माणमा सहकार्य गर्दैछन् । नयाँ बर्ष २०२४ को सुरुवातसँगै छायाँकन थालिने चलचित्रको नाम रहेको छ ‘अभेद्य’ । रोमान्स थ्रिलर...

चलचित्र ‘कङ्गारु’ मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित

काठमाडौँ। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र‘कङ्गारु’मा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्ध भएका छन् । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र निर्माण टिम बिच सोमबार औपचारिक सम्झौता भएको हो। निर्देशक...

खरेल निर्देशित चलचित्र ‘चिट्ठी’ को पहिलोे गीत सार्वजनिक

काठमाण्डौ। चलचित्र चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक गरिएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दर चना रहेको छ । उक्त गीतलाई...

‘हिटम्यान’ को पोस्टर र टिजर सार्वजनीक,टिजरमा अटाइनन् आंचल

काठमाडौ । नेपाली चलचित्रलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवईमा खिचिएको छ ।...

दया, सौगात र उपासनाको ‘हात्तीछाप’ को टिजर सार्वजनिक

काठमाडौँ। अभिनेताद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको चलचित्रमा दया र सौगात एकसाथ देखिन लागेका हुन् । सार्वजनिक टिजरमा...

पौडेलले अमेरिकामा ‘भूठान’ बनाउने, हरिवंशआचार्य मुख्य भूमिकामा

काठमाडौँ। सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदानगर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोष्टर र नाम सार्वजनिक गरेका छन् । नेपालीमा...

‘अन्जिला’को ३४औँ दिनमा ‘ईन्ड क्ल्याप’

काठमाडौँ। नेपाली चलचित्र ‘अन्जिला’को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक...

खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ मा दयाहाङ र रिस्माको जोडी पक्का

काठमाडौँ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘रिमै’को औपचारिक घोषणा गरिएको छ। ‘कबड्डी’ सिरिजको पहिलो भागमा काजीकी सपनाकी रानी ‘मैंया’ बनेकी...

दिवाकरको चलचित्र ‘मायावी’ को छायांकन सम्पन्न

काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’ को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो । चलचित्रमा...

चलचित्र ‘चारदाम’ को ट्रेलर र गीत सार्वजनिक

काठमाडौँ। तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चलचित्र ‘चारदाम’को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार...

‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

काठमाडौं। आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जम्प’को गीत सार्वजनिक गरिएको छ । फरक शैलीमा तयार पारिएको ‘फेरी फर्किन्छ’ मा विशाखा चन्द र भाष्करको स्वर रहेको छ। सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सवैलाई...

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले किन्यो

काठमाडौं। अभिनेता माओत्से गुरुङको डेव्यु निर्देशकिय चलचित्र ‘दयारानी’ को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि भएको छ । चलचित्रको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो । बुधबार निर्माण कम्पनि बाँसुरी...

‘नाङ्गो गाउँ’ पछि ‘दुखी आत्मा’ बनाउदै दीपेन्द्र

काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको चलचित्रको प्रमुख अभिनेतामा दयाहाङ राई...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.